पल्सर राइड मेनिया
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक तथा उच्च मोटरसाइकल बिक्र गर्ने कम्पनी एचएच बजाजले बाइक राइडिङ इभेन्ट ‘पल्सर राइड मेनिया’ प्रस्तुत गरेको छ। बजाजले बिहीबार सो र्याली आयोजना गरेको थियो।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक तथा उच्च मोटरसाइकल बिक्र गर्ने कम्पनी एचएच बजाजले बाइक राइडिङ इभेन्ट ‘पल्सर राइड मेनिया’ प्रस्तुत गरेको छ। बजाजले बिहीबार सो र्याली आयोजना गरेको थियो।
ठुलो परिमाणको प्रतिबन्धित भारतीय बोइलर कुखुरा बाँकेमा बरामद गरिएको छ। अबैध नाकाबाट तस्करी गरेर भित्र्याएको करिब डेढ क्वीन्टल कुखुरालाई प्रहरी चौकी राधापुरले खजुरा गाउँपालिका वडा नम्बर १ बेलडाँडाबाट बुधबार बिहानपख बरामद गरेको हो।
रौतहटमा भएकाे मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयले जिल्लाको मन्थली बजारमा मोटरसाइकल चोरी गरी भाग्दै गरेका दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। आइतबार विहान सदरमुकाम मन्थली बजारको मदन भण्डारी चोकबाट रोकिराखेको मोटरसाइकल चोरी गरी भाग्ने क्रममा प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका २ बस्ने १८ बर्षीय आशिष घिमिरे र १९ बर्षीय सुन्दर राणालाई नियन्त्रणमा लिएको थियो।
अछाममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएकी एक बालिकाको उपचारको क्रममा ज्यान गएको छ। कमलबजार नगरपालिका वडा नम्बर १ की साढे २ बर्षीया तुलसी माझीको उपचारको क्रममा मृत्यु भएको हो
सर्वसाधारणबीच लोकप्रिय बनेका मोबाइल एप्स टुटल र पठाओले दिइरहेको सेवालाई ट्राफिक प्रहरीले बन्द गराएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले यथावत चल्न दिन निर्देशन दिएका छन्। बुधबार राष्ट्रिय योजना आयोगमा भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ४४औं बैठकमा प्रधानमन्त्री ओलीले मोटरसाइकलमा यात्रु बोक्ने काम हाललाई नरोक्न निर्देशन दिएका हुन्।
उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष कुशहरि मैनालीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
भक्तपुरको सल्लाघारीमा बुधबार भएको सवारी दुर्घटनामा १ जनाको मृत्य भएको छ।
चितवनमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ। भरतपुर महानगरपालिका–१० रिजालचोकमा उक्त मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्री र मोटरसाइकल चालककाे ज्यान गएकाे हाे।
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनकाे भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
‘मेयर कप साइकल दौड प्रतियोगिता’ को सुरक्षामा ‘गम्भीर लापरबाही’ भएको छ। नेपालगन्ज उपमहानगरपालिका सँगको सहकार्यमा नेपालगन्ज साइक्लिङ क्लबले शनिबार साइकल दौड प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरेको थियो। उक्त प्रतियोगितामा आयोजक पक्ष र प्रहरी, प्रशासनले गरेको गम्भीर लापरबाहीले प्रतियोगी नै असुरक्षित हुन पुगेका छन्।
नेपालमा पहिलो पटक मोटरसाइकल च्याम्पियनशीप ‘होण्डा नेपाल ड्रिम कप’को आयोजना गरिएको छ। होण्डाको आधिकारिक विक्रेता स्याकार कम्पनीले ग्वार्काेको स्याकार सेफ्टी राइडिङ तालिम केन्द्रमा आयोजना गरेको हो।
विवाह मण्डपमै कुटिइन बेहुली विवाहको मण्डपमा बसिरहेकी एक बेहुलीमाथि कुटपिट भएको छ। बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई तेह्रथुम प्रहरीले नियन्त्रणमा लिएको छ।
मुगु जिल्ला सोरु गाउँपालिका तारापानी बजारबाट सदरमुकाम गमगढीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जिगाउँमा भएको सडक दुर्घटनामा सोमबार दुई जनाको ज्यान गएको छ। कोहलपुरबाट बनकटुवाको सम्झना चोकतर्फ गरेको बालज्योती बोर्डिङ स्कुलको बा १ क ४४९५ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु४३प ९५९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।