११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

यमबहादुरले दिए महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख

यमबहादुर गुरुङ (तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेका छन्।

प्रमुख खेलाडीको पुनरागमनले मनोबल उच्च

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले बिहीबार हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।

बलियो प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजाको आशा

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले महिला ओलम्पिक छनोट २०२४ मा बुधबार बलियो प्रतिद्वन्द्वी भियतनामको सामना गर्दा सुखद नतिजाका लागि खेल्ने बताएका छन्।

‘नतिजा प्राप्त गर्न सुविधा बढाउनुपर्छ’

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी पहिलो कप्तान रमा सिंहले साफ च्याम्पियनसिपमा उपाधि जित्नका लागि महिला खेलाडीलाई हौसलासँगै सेवासुविधा दिनुपर्ने बताएकी छिन्।

एएफसी महिला एसिया कप छनोट: युवालाई क्षमता प्रमाणित गर्ने अवसर

एएफसी महिला एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा ७ खेलाडीले पहिलो पटक स्थान बनाउन सफल भएका थिए। छनोट चरणको तयारीका लागि करिब ६ सातादेखि बन्द प्रशिक्षणमा रहेको नेपालले हालै मात्र बंगलदेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

एएफसी महिला एसियन कप: छनोट चरण पार गर्ने विश्वास

‘हाम्रो प्रतिद्वन्द्वी फिलिपिन्स र हङकङ वरीयतामा हामीभन्दा माथि छन् तर त्यसो भन्दैमा हामीले आत्तिन जरुरी छैन। स्वाभाविक प्रदर्शनका साथ उत्कृष्ट नतिजा ल्याउनेमा हामी पूर्ण रूपमा विश्वस्त छाैँ।’

महिला राष्ट्रिय फुटबल टोली : दोस्रो चरणमा २८ जना छनोट

नेपाली राष्ट्रिय महिला टोलीका प्रमुख प्रशिक्षक ग्यारी फिलिप्सले सोमबार दोस्रो चरणमा २८ जना खेलाडीको नाम सार्वजनिक गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्