२० आश्विन २०८१ आइतबार
image/svg+xml

अल्पसंख्यक सुनाहा समुदायकी चेलीको बैंकर बन्ने सपना

सुनाहा जाति नेपालकै अल्पसंख्यक समुदाय हो। जीवन धान्नै धौधौ भएपछि माछा मार्नेहरु गिट्टि कुट्न थाले, सून खोज्नेहरु बालुवा चाल्न थाले कोही विदेश पलाएन भए।

बैंकरको असहमति, पुनरावलोकन गर्न माग

राष्ट्र बैंकले ब्याजदर गणनालगायत विषयमा गत सोमबार वाणिज्य बैंकहरुलाई पठाएको निर्देशनप्रति बैंकरहरुले असहमति जनाएका छन्। वाणिज्य बैंकहरुको संस्था नेपाल बैंकर्स संघमा बुधबार बैंकरहरुबीच भएको छलफलपछि राष्ट्र बैंकको निर्देशनप्रति असहमति जनाउँदै परिवर्तन गर्न माग गरिएको हो। संघले राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा आए बैंकहरुको आम्दानी २५ प्रतिशतसम्मले घट्ने बताएको छ।

‘बैंकर र व्यवसायी एउटै हुँदा समस्या’

नेपालमा बैंकर र व्यवसायी एउटै व्यक्ति भएका कारण विभिन्न स्वार्थ बाझिएको भन्दै तत्काल नीतिगत व्यवस्था गरेर यसलाई हटाउनु पर्ने राष्ट्र बैंकलाई सुझाव दिइएको छ।

ऋणको ब्याज एक प्रतिशत बिन्दुले घट्न सक्ने

लगानी योग्यपुँजी अभावलाई कारण देखाउँदै कर्जाको ब्याज घटाउन आनाकानी गर्दै आएका बैंक तथा वित्तीय संस्थाले वर्षको अन्त्यमा एक प्रतिशत बिन्दुसम्मले ब्याज घटाउने भएका छन्। चालु आर्थिक वर्षको समय अन्तिम हुन थालेको र सरकारी खर्च पनि बढ्ने क्रममा रहेकाले लगानीयोग्य पुँजीको अभाव नहुँदा ब्याज घट्ने भएको हो।

राष्ट्र बैंक र बैंकरबीच चर्कोेे विवाद

ऋणको ब्याजदर घटाउने रणनीतिमा लागेको नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघबीच तीव्र विवाद देखिएको छ।

ब्याज अझै बढ्न सक्छ : बैंकर्स

सरकार र व्यवसायीबीच सहमतिपछि मौद्रिक नीतिको समीक्षामार्फत बढ्दो ब्याज नियन्त्रणको प्रयास थालिएको छ। बैंकर्सहरुले भने मौद्रिक नीतिको समीक्षामा भएको कल निक्षेप व्यवस्थापनको विषयले ब्याज अनियन्त्रित बनाउने प्रतिक्रिया दिएका छन्।

मौद्रिक नीति समीक्षाप्रति बैंकर्स असन्तुष्ट

बैंकर्सहरूले मौद्रिक नीतिको समीक्षाप्रति असन्तुष्टि जनाएका छन्। सोमबार बेलुका सार्वजनिक समीक्षाले बैंकिङ क्षेत्रलाई संकुचन ल्याउने भन्दै उनीहरूले असहमति जनाएका हुन्। निजी बैंकका छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मौद्रिक नीतिको समीक्षाले समग्र बैंकिङ क्षेत्रलाई असर पार्ने बताए। उनले भने, ‘केही क्षेत्रमा यसले असर गर्छ। हामी छलफलमा छौं। भोलि(बुधबार)हाम्रो धारणा सार्वजनिक हुन्छ।’

ब्याजदर घटाउन माग

लगातारको चर्को बैंक ब्याजदरले लागत बढेर प्रतिस्पर्धात्मक क्षमता गुमेको भन्दै उद्योगी, व्यवसायी र बैंकरहरुले ब्याज घटाउन माग गरेका छन्।

ब्याजदरमा बैंकहरुको मनोमानीले ऋणीहरु त्रसित, अध्ययन गर्न समिति गठन

स्थानीय निकायको ४० अर्व रुपैयाँ बचतका रुपमा पाएलगत्तै बैंकहरुले ब्याजदर बढाउने चलखेल गरेपछि निजी क्षेत्रका लगानीकर्ता तथा सरकारसमेत बाणिज्य बैंकहरुप्रति रुष्ट बनेका छन्। अर्थमन्त्रालयले समस्या अध्ययन गर्न एक उच्चस्तरीय समितिसमेत गठन गरेको छ।

आफूखुसी ब्याज दिने बैंकरको सहमति

व्यक्तिगत निक्षेपमा लगाइँदै आएको ब्याजदरको सीमा हटाउने नेपाल बैंकर्स संघको निर्णयसँगै त्यस्तो निक्षेपको ब्याजदर बढ्ने भएको छ। मंगलबार बसेको संघको बैठकले व्यक्तिगत निक्षेपको ब्याजदर स्वतन्त्र रुपले बैंक आफैंले तोक्न सक्ने निर्णय गरेसँग व्यक्तिगत निक्षेपको ब्याजदर बढ्ने वातावरण बनेको हो।

सहुलियत कर्जासम्बन्धी अन्तरक्रिया सम्पन्न

नेपाल बैंकर्स संघले तेह्रथुमको म्याग्लुङ बजारमा वित्तीय साक्षरता तथा सहुलियत कर्जासम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ।

नयाँ मर्चेन्ट बैंकर दर्ता रोक

नेपाल धितोपत्र बोर्डले नयाँ मर्चेन्ट बैंकर खोल्न बन्द गरेको छ । संख्या बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने सम्भावना भएकाले निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिस्ट्रारको अनुमतिपत्रका लागि नयाँ आवेदन दर्ता गर्नेेे कार्य बोर्डले रोकेको हो।

क्युनेट जालोमा बैंकर्स पनि

एनआइसी एसिया बैंकका लोन अफिसर सुमित मानन्धर अहिले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। उनी हिरासतमा पुग्नुको कारण हो अवैध नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको अभियोग।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्