२१ असार २०८१ शुक्रबार
image/svg+xml

किङ्ग कोहलीको जादु चलेपनि किन जितबाट बञ्चित भइरहन्छ बैङ्गलोर?

जारी सिजनको अङ्क तालिकामा सबैभन्दा धेरै ५ खेल खेलेको बैङ्गलोरले जम्मा १ खेलमा जित हात पारेको छ र अन्य ४ खेलमा पराजित भएको छ।

कोहलीको शतकीय पारी खेर, बैङ्गलोरमाथि राजस्थानको जित

गयराति सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बैङ्गलोरलाई ६ विकेटले हराउँदै राजस्थानले आफ्नो विजयी यात्रालाई कायमै राखेको छ।

आईपीएलमा आज दिल्ली र कोलकोत्ता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकोत्ता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।

आईपीएलमा लखनउ र बैङ्गलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बैङ्गलोर र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।

घरेलु मैदानमा मुम्बईको हार, परागको उत्कृष्ट प्रदर्शनले राजस्थान विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार तेस्रो जित हात पारेको छ।

आईपीएलमा आज मुम्बई र राजस्थान भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुँदैछ। आजको खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

चेन्नईमाथि २० रनको जित निकाल्दै दिल्लीले खोल्यो खाता

गयराति सम्पन्न खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई २० रनले हराउँदै जारी सिजनमा दिल्लीले पहिलो जित हात पारेको हो।

आईपीएलः चार टोली आमनेसामने, हेड टु हेडमा कसले मार्ला बाजी?

गुजरात र हैदरावादको खेल दिउँसो ३ः४५ बजे अहमदावादमा खेलिने छ भने दोस्रो खेल विशाखापटनममा साँझ ७ः४५ बजे सुरु हुनेछ।

पञ्जाबलाई २१ रनले हराउँदै लखनउ विजयी

गयराति सम्पन्न खेलमा पञ्जाब किङ्ग्सलाई २१ रनले हराउँदै लखनउले जारी सिजनमा पहिलो जित निकालेको हो।

आईपीएलमा आज कोलकोत्ता र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच भिडन्त

बैङ्गलोरस्थित एम चिन्नास्वामी स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेबाट सुरु हुनेछ।

आईपीएलमा आज साविक विजेता चेन्नई र उपविजेता गुजरात भिड्दै

चेन्नईस्तिथ एमए चिदम्बरम् स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुनेछ।

आईपीएलको पूर्ण खेल तालिका सार्वजनिक (विस्तृत विवरणसहित)

१७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को विस्तृत खेल तालिका सार्वजनिक गरेको छ।

आईपीएलः विराट कोहलीको सानदार प्रदर्शनले पञ्जाबमाथि बैङ्गलोरको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा रोयल च्यालेन्जर्स बैङ्गलोरले पहिलो जित हात पारेको छ।

चलिरहेको खेलमा जब कुकुरले खेलाडीलाई दौडाउन थाल्यो...

मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीचको खेल चलिरहँदा मैदानमा अकस्मात कुकुरले प्रवेश गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्