२४ असार २०८१ सोमबार
image/svg+xml

आईपीएल २०२४ः राजस्थान र गुजरातको सुखद सुरुआत

आइतवार भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई २० रनले हराउँदै राजस्थान रोयल्सले जारी लिगमा विजयी सुरुआत गरेको हो।

आईपीएलमा आज पनि दुई खेल हुँदै

आज हुने पहिलो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स तथा दोस्रो खेलमा गुजराज टाइटन्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।

आईपीएलमा पञ्जाब र कोलकोत्ताको विजयी सुरुआत

शिखर धवनको कप्तानीमा रहेको पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा विजयी सुरुआत गरेको छ।

यी ६ टिमको कमान नयाँ क्यापटेनलाई, दिलाउन सक्लान् त उपाधी?

१७ संस्करणको आईपीएलमा ६ टिमका नयाँ कप्तानले कमान सम्हाल्नेछन्। जसमा पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सदेखि मुम्बई इन्डियन्स, कोलकोत्ता नाइट राइडर्स लगायतका टिम रहेका छन्।

आईपीएल २०२४ आजबाट, धोनीको कप्तानी बिनै बैङ्गलोरसँग भिड्दै चेन्नई

धोनीले कप्तानी नगर्ने भएपछि उनका समर्थकहरू भने निराश बनेका छन्। तर, खेलमा धोनीको भूमिका भने महत्त्वपूर्ण हुनेछ।

आईपीएल २०२४ भोलिदेखि, पहिलो खेलमा चेन्नई र बैङ्गलोर भिड्ने

चेन्नई र बैङ्गलोरबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ।

आईपीएल २०२४ः यी टिमका दिग्गजले फिर्ता लिए नाम

क्रिकेटको महाकुम्भ भनेर चिनिने इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी २२ मार्चबाट सुरु हुँदैछ। तर, आईपीएल २०२४ का लागि छनोट भएका केही दिग्गज खेलाडीहरू भने खेल्न नपाउने भएका छन्।

आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा धोनी र कोहली भिड्ने

आगामी मार्च २२ बाट सुरु हुने आईपीएलको पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच भिडन्त हुनेछ।

वर्षाले बिथोलिएको आईपीएलको फाइनल आज हुने

आइतबार हुने भनिएको फाइनल खेल लगातारको वर्षाका कारण बिथोलिएको थियो। वर्षा नरोकिएपछि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको खेल रिजर्भ डेमा धकेलिएको हो।

आईपीएल: मुम्बईलाई हराउँदै गुजरात फाइनलमा

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग(आइपिएल)को फाइनलमा पुगेको छ। गएराती गुजरातले दोस्रो क्वालिफायर खेलमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा पुगेको हो।

चेन्नई सुपर किंग्स आईपीएलको फाइनलमा, गुजरातकाे सम्भावना कायमै

चेन्नई सुपर किंग्स इन्डियन प्रमियर लिग (आईपीएल)को फाइनलमा स्थान बनाउन सफल भएको छ। मंगलबार राति भएको रोमान्चक खेलमा गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो।

आईपीएल : लखनउमाथि पन्जाबको रोमान्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले लखनउलाई हराउन सफल भएको छ। तेस्रो जित निकालेको छ।

आईपीएल क्रिकेट : राजस्थानविरुद्ध कोलकाताको सानदार जित, ६० रनले हरायो

आईपीएल क्रिकेटमा कप्तान इयान मोर्गनको धमाकेदार ब्याटिङ र पेट कमिङसको उत्कृष्ट बलिङले कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको छ।

आईपीएल क्रिकेट : अन्तिम बलमा जडेजाको छक्काले जितायो चेन्नईलाई

इन्डियन प्रिमियर लिग (आईपीएल) को बिहीबारको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ। चेन्नईले १७३ रनको लक्ष्य अन्तिम ओभरको अन्तिम बलमा पुरा गरेको थियो। रविन्द्र जडेजाले प्रहार गरेको छक्काले कोलकातालाई पछि पारिदियो।

आईपीएल क्रिकेट : मुम्बई इन्डियन्स ५ विकेटले विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्वई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्