७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गन्तव्यहीन गठबन्धन

इमानको राजनीति गरेर पटक–पटकको आन्दोलनबाट अग्निपरीक्षामा उत्तीर्ण भएका सबै राजनीतिक दल वर्तमानमा ढलको दुर्गन्ध जस्तै भए। जहाँ आध्यात्मिक चिन्तन र अध्ययन छैन, त्यहाँ नैतिकता रहन्न, जहाँ नैतिकता छैन, त्यहाँ अनैतिकताले जरा गाडिरहेको हुन्छ।

खानी सञ्चालनको दाउमा हेटौँडा सिमेन्ट बन्द गराउन लागे निजी उद्योगी: बर्तौला

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मङ्गलवार यस्तो आरोप लगाएका हुन्।

तीन करोड लगानीको कम्पोष्ट प्लान्ट उपयोगविहीन

कतिपयले राजनीतिक स्वार्थका कारण अघिल्लो कार्यकालमा निर्माण गरिएका भौतिक संरचना अहिलेका जनप्रतिनिधिले उपयोगमा ल्याउन चासो नदिएको आरोप लगाउँदै आएका छन्।

मध्य रौतहटका चार नगरपालिकाको प्रगति औसत

दलगत र राजनीतिक स्वार्थका कारण मौलापुर नगरपालिकाको विरोध हुने गरेको जिल्लाका स्वतन्त्र बुद्धिजीवीहरू बताउँछन्। तर मौलापुरले साढे चार वर्षको अवधिमा उल्लेख्य प्रगति गरेको उनीहरूको भनाइ छ।

जथाभावी नदी दोहन:अध्ययन गरी प्रतिवेदन बुझाउन आदेश

देशभर अनियन्त्रित रूपमा भइरहेको नदी दोहनबाट मुलुकको परिस्थितिकीय प्रणाली, जनजीवन, विकास र वातावरणमा गम्भीर असन्तुलन उत्पन्न भएको छ ।

एमसिसी बहस : राष्ट्रियताको सवाल कि राजनीतिक स्वार्थ?

पूर्वाधार निर्माणका लागि ल्याइने भनिएको यो सम्झौता पछिल्लो समय राजनीतिक खिचातानीको विषय बनेको छ।

नियुक्तिमा राजनीतिक स्वार्थको मूल्य चुकाउँदै वीपी प्रतिष्ठान

२०७६ को चैत महिनामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त उपकुलपति पदमा नियुक्तिको लागि कसरत सुरु भएको थियो। उपकुलपति दौडमा थिए, प्रतिष्ठानकै तत्कालिन कायममुकायम उपकुलपति एवं रेक्टर प्रा.डा.गुरु खनाल, मेडिसिन विभागका प्रा.डा.सञ्जिव शर्मा र विराट मेडिकल कलेजका मेडिसिन विभाग प्रमुख प्रा.डा.ज्ञानेन्द्र गिरी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्