मिनि ट्रक र अटो ठोक्किँदा चार जना घाइते
दुवै सवारीसाधन बैतडीको पाटनबाट धनगढीतर्फ जाँदै गरेको जनाइएको छ। घुम्तीमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक सिंहले बताए।
दुवै सवारीसाधन बैतडीको पाटनबाट धनगढीतर्फ जाँदै गरेको जनाइएको छ। घुम्तीमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक सिंहले बताए।
एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैंमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको टिप्पणी गरेकी छिन्।
गीतमा कलाकार विराज विष्ट र गीता पन्थीलाई मुख्य भूमिकामा देखाइएको छ।
यस वर्षको सुरुमा इमरान र बुशरा बीबीले मुद्दामा लगाइएका सबै आरोपहरूलाई अस्वीकार गर्दै यसलाई राजनीतिक प्रतिशोध भनेका थिए।
रमेश पाठकको स्वरमा रहेको गीत ‘तिम्रै माया छ’ सार्वजनिक भएको छ।
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ।
यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजना अन्तर्गत गरिएको हो, जसको उद्देश्य द्वन्द्व प्रभावित क्षेत्रमा शान्ति पुनर्स्थापित गर्नु रहेको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ।
जनकपुरधाम कुण्ड र पोखरीले भरिएको सहर हो। यहाँ माछाको चर्चा नहुने कुरै भएन।
केही दिनअघि प्रदेश मामिला समितिको पहलमा सभामुख, विभिन्न समितिका सभापति र प्रदेशसभा सचिवालयका पदाधिकारीको संयुक्त बैठक बसेर तत्काल प्रदेशसभाको बैठक बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले ‘नीलो प्रेम’उपन्यासकाे परिचर्चा गरेको छ।
नारदको एकतारेको झङ्कृत झङ्कार हो प्रेम। वीणाका अनेक तारमा झङ्कृत प्रत्येक तारका पृथक् पृथक् धुनका सङ्गतियुक्त संगीत हो प्रेम।
उनले युरोपेली देशहरूमा रुसले आक्रमण गर्ने योजना भएको दाबीलाई बेतुक भनेर खारेज गरे। उनका अनुसार पश्चिमले नेटो पूर्वतर्फ विस्तार नगरी धोका नदिए थप सैन्य कारबाहीको आवश्यकता छैन।
यो समझदारीसँगै सार्वजनिक निजी साझेदारी अवधारणामा निजी क्षेत्रलाई औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिन सरकारलाई संयुक्त रूपमा प्रस्तावसँगै आग्रह गरिनेछ।
पृथ्वीराजमार्ग सडकखण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुल जिपबाट खटिने प्रहरी टोलीले सवारी चेकजाँच कार्यलाई तीव्रता दिँदै आएको छ।