१२ असार २०८१ बुधबार
image/svg+xml

इजरायल–हमासबीच युद्धविराम लागू, आज रिहा हुने १३ जना एकै परिवारका

प्यालेस्टिनी कैदीको एकीन सङ्ख्याबारे भने मध्यस्थताकर्ताहरूले बताएका छैनन्।

हमास-इजरायल: आजबाट युद्धविराम लागू हुँदै, छाडिनेछन् १३ बन्धक

इजरायल र हमास बीच आजबाट युद्धविराम लागू हुने भएको छ। यसअघि बिहीवार बिहान १० बजेबाट युद्धविराम लागू हुने भनिए पनि त्यो हुन सकेन।

आजबाट लागू हुने भनिएको इजराइल–हमास युद्धविराममा ढिलाई, बन्धक रिहा भोलि मात्रै

इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ।

हमास-इजरायलबीच सहमति:४ दिनका लागि अस्थायी युद्धविराम,५० जना बन्धक रिहा गरिने

हमास र इजरायलबीच ४ दिनका लागि अस्थायी युद्धविराम गर्ने सहमति भएको छ।

हमासविरुद्ध जित हासिल नगरेसम्म लडाइ जारी रहन्छः इजराइली प्रधानमन्त्री

उनले इजरायलले हमासविरुद्ध विजय हासिल नगरेसम्म युद्ध जारी रहने बताएका हुन्।

इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाद्वारा स्वागत

इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक द्वन्द्व गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा बुधबार युद्धविराम भएको थियो।

यमनमा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको आग्रह

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत ह्यान्स ग्रन्बर्गले सो आग्रह गरेका हुन्।

रुस र युक्रेनबीच एकदिने युद्धविराममा सहमति

यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ।

तालिबान र घानीद्वारा तीन दिनका लागि युद्धविराम घोषणा

अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिने युद्धविरामको घोषणा गरेका छन्।

असक्षम : ओली कि नेकपा ?

‘पोलिटिक्स इज आर्ट अफ द कम्प्रमाइज (राजनीति सम्झौताको कला हो।)’ बलिउडका चर्चित कलाकार नाना पाटेकरले एक फिल्ममा बोलेको ‘डायलग’ हो यो।

तालिबान युद्धबन्दी लडाकूलाई अहिल्यै छाड्न सकिन्न : अफगान राष्ट्रपति

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सात दिने आंशिक युद्धविराम जारी रहने बताएका छन्। तर, उनले अमेरिका–तालिबानबीच सम्पन्न नयाँ सम्झौताको प्रमुख अंशका रूपमा रहेको हजारौं तालिबानी विद्रोही बन्दीहरूलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताए।

अफगानिस्तानमा आंशिक युद्धविराम

अफगानिस्तानमा एक हप्ते आंशिक युद्धविराम शनिबार सुरु भएको छ। अफगानिस्तानको मुख्य विद्रोही समूह तालिवान, अमेरिका र अफगान सरकारबीच हिंसा न्यूनीकरण गर्न एक हप्ते सम्झौता भएको हो।

लिवियाली युद्धविरामको सम्भावना अझै टरेको छैन : टर्की

लिवियाली सैनिक नेता खालिफा हफ्तर अझै द्वन्द्वमा नफर्किने विश्वास टर्कीले बुधबार व्यक्त गरेको छ। रूस र टर्कीको पहलमा फ्रान्समा भएको लिवियाली स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर नगरी सैनिक नेता खालिफा हफ्तर बाहिरिएका थिए।

युद्धविराम उल्लङ्घन गर्दै २१७ नागरिकको हत्या

संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्धविरामलाई हुथी विद्रोहीले उल्लङ्घन गर्दै एक वर्षमा दुई सय १७ सर्वसाधारणको हत्या गरेको यमन सरकार पक्षधर सुरक्षाकर्मीले मंगलबार बताएको छ।

अफगानिस्तानमा युद्धविरामका लागि ईयूको आह्वान

युरोपेली संघ (ईयू) का अधिकारीहरुले अफगानिस्तानमा युद्धविरामका लागि आह्वान गरेका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रूपमा काबुलको भ्रमण गरेलगत्तै ईयूले युद्धविरामको आह्वान गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्