१५ असार २०८१ शनिबार
image/svg+xml

अफगानिस्तानमा युद्धविरामका लागि इयुको आह्वान

युरोपेली संघ (इयु) का अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामको लागि आह्वान गरेका छन्। अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रुपमा काबुलको भ्रमण गरेलगत्तै इयुले युद्धविरामको आह्वान गरेको हो।

उत्तरी सिरिया द्वन्द्वमा टर्कीद्वारा युद्धविराम

उत्तरी सिरियामा टर्कीले जारी राखेको आक्रमण रोकेर पाँच दिनका लागि गरेको युद्धविरामको अवस्थाको अनुगमन गरिएको मानवअधिकारवादी संस्थाले जनाएका छन्।

उत्तरी सिरियामा जारी टर्कीको युद्धविरामको अनुगमन

सन् २०११ को मार्च महिना सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो। यस जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो।

उत्तरी सिरियामा पाँच दिने युद्धविरामको घोषणा, ट्रम्पद्वारा स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी सिरियामा भएको अस्थायी युद्धविरामको स्वागत गरेका छन्।

अमेरिकी युद्धविराम प्रस्ताव टर्कीद्वारा अस्वीकार

उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अस्वीकार गरेको टर्कीका सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन्।

शान्ति सम्मेलनपछि युद्धविरामको आह्वान

अफगानिस्तानको राजधानी काबुलमा केही दिन यता भएका बृहत् शान्ति सम्मेलनपछि अफगान अधिकारीले बिहीबार युद्धविरामको लागि आह्वान गरेका छन्।

युद्धविराम निरीक्षण गर्न राष्ट्रसंघीय पर्यवेक्षक यमनमा

युद्धग्रस्त यमनको होडेडामा लागू भएको युद्धविरामको अनुगमन गर्न संयुक्त राष्ट्रसंघीय पर्यवेक्षण टोलीका प्रमुख यमन पुगेका छन्।

सरकारसँग युद्धविराम गर्न तालिबान सहमत

इदका लागि यसै महिनाको अन्त्यतिर अफगान सरकारको फौजसँग तीन दिने युद्धविराम गर्ने तालिबानले घोषणा गरेको छ।

अफ्गानी राष्ट्रपति घानीद्वारा युद्धविरामको घोषणा

अफ्गानिस्तानका राष्ट्रपति असरफ घानीले त्यहाँ रहेका तालिवान विद्रोहिसँग युद्धविराम गरेको घोषणा गरेका छन् ।

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम घोषणा

भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ। मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ।

पालना भएन राष्ट्रसंघको युद्धविरामको आग्रह

सिरियाको राजधानी दमासकस नजिकै रहेको गुटा सहरमा जारी आक्रमण अत्यन्तै क्रुर भएको र यसबाट सयौं सर्वसाधारण र बालिबालिका मारमा परेको भन्दै संयुक्त राष्ट्रसंघले तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेको छ।

सिरियामा युद्धविराम गर्न राष्ट्रसंघको पुनः आग्रह

यसैबीच सिरियाको राजधानी दमासकसको नजिकै रहेको यस गुटा नगरमा जारी आक्रमण अत्यन्तै क्रुर रहेको र यसबाट सयौँ सर्वसाधारण र बालिबालिका पनि परेको भन्दै संयुक्त राष्ट्रसंघले तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेको छ।

सिरियामा युद्धविराम गर्न रूस तयार

रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाका सबै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताएका छन्

सिरियामा युद्धविरामको सहमति भएन

सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्