१० असार २०८३ बुधबार
image/svg+xml

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन मागिएपछि १२ पदमा सात सयभन्दा बढी आवेदन परेको छ।

रास्वपा महाधिवेशनको असर संसद बैठकमा: प्रतिनिधिसभा १२ गतेलाई सर्‍यो

रास्वपा महाधिवेशनको असर संसद बैठकमा देखा परेको छ । महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारिएको छ ।

रास्वपा महाधिवेशन: केन्द्रीय सदस्य उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका उमेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।

बेलायतको प्रधानमन्त्रीमा बर्नह्यामको बलियो दाबी

बेलायतको सत्तारूढ लेबर पार्टीमा नेतृत्व परिवर्तनको प्रक्रिया तीव्र बनेसँगै एन्डी बर्नह्याम नयाँ प्रधानमन्त्री बन्ने दिशामा थप बलियो देखिएका छन्।

रास्वपा केन्द्रीय सदस्यमा क्रान्तिशिखा धितालको उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा सचेतक क्रान्तिशिखा धितालले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

श्रममन्त्री यादवले दिए खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवारी

राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘खुल्ला मधेसी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

१० प्रतिशत निःशुल्क सेवा दिन सक्दैनौ : अफिन

निजी अस्पतालहरूको सङ्गठन ‘अफिन’ले सरकारको माग अनुसार निःशुल्क सेवा दिन नसक्ने जनाएको छ।

विष्णु पौडेललाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ।

भोट पाउन प्रचारमा व्यस्त रास्वपाका नेता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेसँगै महाधिवेशनस्थल परिसरमा प्रचारप्रसारले तीव्रता पाएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

रास्वपा महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढेसँगै महाधिवेशनस्थल परिसरमा प्रचारप्रसारले तीव्रता पाएको छ।

बर्डफ्लू फैलिएपछि पाँचलाख कुखुरा मारियो

विभागका अनुसार संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएको छ ।

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल

सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुयाँलले हरेक व्यवसाय मानव अधिकारमैत्री तवरले सञ्चालन गर्नुपर्ने बताएका छन्।

बिहीबारका लागि बोलाइएको संसद् बैठक शुक्रबारका लागि सारियो

प्रतिनिधिसभाको बैठक शुक्रबारका लागि सारिएको छ। संघीय संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणले बैठक बस्ने दिन र समय परिवर्तन गरिएको जनाएको छ।

पोस्टर र पम्प्लेट महाधिवेशनस्थलमा छरपस्ट [फोटोफिचर]

प्रथम महाधिवेशनको मतदानको तयारी भइरहेको छ। यो प्रक्रिया पूरा हुन अझै केही घण्टा लाग्ने देखिएको छ ।

रास्वपा महाधिवेशन: मतदानमा प्राविधिक उल्झन, ३७० उमेदवार चुनावी मैदानमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि हुने मतदान प्रक्रियामा प्राविधिक कारणले ढिलाइ भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्