नेपाललाई लगातार चौथो झट्का, अनिल २३ र गुलशन २६ रनमा आउट
आजको खेलमा कुशल भुर्तेलको ठाउँमा ओपनर आएका अनिल साह सातौं ओभरको अन्तिम बलमा २३ रनमा आउट भएका थिए। त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि २६ रनको स्कोरमा आउट भएका छन्।
आजको खेलमा कुशल भुर्तेलको ठाउँमा ओपनर आएका अनिल साह सातौं ओभरको अन्तिम बलमा २३ रनमा आउट भएका थिए। त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि २६ रनको स्कोरमा आउट भएका छन्।
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा पनि यही गठबन्धन रहने बताए।
नेपालका कप्तान रोहित कुमार पौडेल १० रन बनाएर आउट भएका छन्।
नामिबियाविरुद्ध पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ। नेपालका आशिफ शेख १ रन बनाएर आउट भएका छन्।
अबको केहीबेरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने खेलमा टस जितेको नामिबियाले नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।
मुलुकभर खुला आह्वान गरी विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका नाटकमध्ये उत्कृष्ट नाटक छनोट गरी अन्तिम चरणका नाटक मञ्चन गरिने महासङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिए।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध पत्रकारको स्वास्थ्य बिमा गरेको छ।
सामना म्यूजिक क्रियशन, नेपालले डा. दामोदर पुडासैनी किशोरलाई राष्ट्रिय साधना साहित्य सम्मानले विभूषित गरेको छ।
अनर नेपालले ३० हजार भित्रै ५१२ जिबी मेमोरी भएको ‘अनर एक्स एट बी’ सार्वजनिक गरेको छ।
नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ वाफ वुमेन्स च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छिन्।
औपचारिक रुपमा आजदेखि शुरु हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा प्रधानमन्त्री, मन्त्री, सातै प्रदेशका प्रमुख, मुख्यमन्त्रीदेखि पूर्वप्रधानमन्त्री एवं विशिष्ट व्यक्तित्वहरूको सहभागीता रहनेछ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र नामिबियाबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजबाट सुरु हुने च्याम्पियनसिपमा नेपालले बलियो टोली बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
‘करिब साढे दुई वर्षअगाडि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी भएकै बेला विकलले अमेरिकामा पत्नीको नाममा घरजग्गा खरिद गरेका हुन्,’ स्रोतले भन्यो।
हालै तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणमा न्यूनतम आधारभूत आवश्यकता अर्थात् गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य आदि पूरा गर्न नसकेका नेपालीको जनसंख्या झन्डै ६० लाख देखाएको छ।