२० आश्विन २०८१ आइतबार
image/svg+xml

समृद्धिका लागि प्रकृति संरक्षण

समाज, संस्कृति र सभ्यता– प्रकृति र मानवबीच निरन्तर चलिरहने अन्तरसम्बन्ध र अन्तरसंघर्षका उपज हुन्। पूर्वी विश्व दृष्टिकोणबाट प्रभावित हाम्रो समाज र संस्कृतिले सदैव जीव, जगत् र जीवनको अन्तरसम्बन्ध र सहअस्तित्व स्वीकार गरेको पाइन्छ। मानिस आफूलाई प्रकृतिको एक अंश हो भन्ने ठान्छ, त्यसैले होला– अन्य समाजभन्दा पूर्वीय समाज प्रकृति, प्राकृतिक स्रोत र अन्य जीवजन्तु उपयोगमा धेरै हदसम्म संयमित र अहिंस्रक छन्।

इन्द्रेश्वरदेखि गौखुरेश्वरसम्म

नेवारी कला, संस्कृति, इतिहास र प्रकृतिको मिठो संगम रहेको पदमार्गमा राजा पृथ्वीनारायण शाहको समूह पनि हिँडेको थियो। तिनताका नेपाल एकीकरण अभियानमा काभ्रेका सात गाउँसँग युद्ध लड्ने क्रममा यही पदमार्गका ठाउँठाउँमा सुरक्षा किल्ला अर्थात् कोट बनाइएको थियो।

प्रकृतिलाई माया गरौ

नेपाली सेनाले लडाइँ लड्ने मात्र हैन मुलुकका विभिन्न क्षेत्रमा योगदान समेत पु-याउने गर्छ। कहिले उसले बाटो खन्ने काम गर्छ त कहिले खेलकुदमा सहभागिता जनाँउदै मुलुकको नाम अगाडि राख्छ।

प्रकृतिकी धनी पाँचपोखरी

मेलम्चीपछि दोस्रो चरणमा काठमाडौंमा पानी ल्याउने भनिएका याङ्री र लार्के दुवै खोला यही गाउँपालिकामा पर्छन्।

प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन प्रचण्डकाे आग्रह

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आग्रह गरेका छन्।

प्रकृतिप्रेमी समूहको १५० औं हाइकिङ

नेपालमा स्वास्थ्यबर्धक हाइकिङ गराउँदै आएको ललितपुरको प्रकृतिप्रेमी समूहले आफ्नो १५० औं हाइकिङ पुरा गरेको छ। उसले शनिबार दक्षिणी ललितपुरको तिप्चे झरना क्षेत्रमा आयोजना गरेको हाइकिङमा विभिन्न क्षेत्रका २३८ जना पदयात्री सहभागी भएका थिए।

जनप्रतिनिधि नै ठेकेदार

स्थानीय तहका जनप्रतिनिधि नै ढुुंगा, गिटी, बालुवा उत्खनन र बिक्रीवितरणमा सक्रिय छन्। दक्षिण ललितपुरका स्थानीय तहमा मौलाएको अवैध र विनाशकारी प्रकृति दोहनले स्थानीय बस्ती नै संकटमा परेका छन्।

रोल्पाकै पहिलो महिला अधिवक्ता मल्ल

रोल्पा नगरपालिका–४ लिवाङकी प्रकृति मल्ल रोल्पा जिल्लाको पहिलो महिला अधिवक्ता बनेकी छिन्। नेपाल कानून व्यवसायी परिषद्ले लिएको अधिवक्ता तहको २६औँ परीक्षा उत्तिर्णसँगै मल्ल जिल्लाकै पहिलो महिला अधिवक्ता बनेकी हुन्।

फोक्सुन्डोमा कोरिएका चित्र

फोक्सुन्डो काव्य–यात्राबाट फर्केदेखि तन र मन दुवै डोल्पातिरै बरालिएका छन्। बिहान/बेलुका फोक्सुन्डोका चित्रहरूमा रंग भरिरहेकै छु। केही दिनपछि कन्सेप्ट नेपालले काठमाडौंमा मेरा चित्रहरूको प्रदर्शनी गर्दै छ।

नेपाली सेनाका ६ हेलिकप्टर स्ट्याण्बाई

नेपाली सेनाले प्रकृतिक प्रकोपमा उद्धार र राहतका लागि ६ हेलिकप्टर स्ट्याण्बाई राखेको छ। नेपाली सेनाका अनुसार काठमाडौंमा ४, ईटहरीमा १ र धनुषामा १ हेलिकप्टर तयारी अवस्थामा राखिएको हो।

दलचोकी कलिङ

प्रकृतिप्रेमी समूहले निरोग आनन्दधाम बनाएसँगै ललितपुरको दलचोकी स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा चिनिँदै छ । समूहको १४३ औं हाइकिङ पनि दलचोकीमै भएको थियो । त्यो डाँडाको शिरानमा स्थानीय गाउँपालिकाले भ्यू टावर पनि बनाउँदै छ ।

चरालाई सहरमा कसरी डाक्ने?

ठाउँठाउँमा रुखविरुवा रोप्नुस्, चउर बनाइदिनुस्, चराहरु आउन थाल्छन्। सँधै आइजाई गर्न थालेपछि उनीहरुको बासै यतै हुन थाल्छ । चराचुरुंगीलाई शहर भित्र्याउने राम्रो उपाय हो यो।

प्रधानमन्त्रीले खोज्नुभएको कांग्रेस

प्रकृतिमाथि कसैले पनि र कुनै पनि आविष्कारले विजय पाउन सक्दैन भन्ने तथ्य पुष्टि गरिरहनु पर्दैन। बारा र पर्सामा आएको हुरी र बतासले अनेकौँ मानिसको ज्यान लियो र करोडौँको श्रीसम्पत्ति विनाश भयो।

प्रकृतिमा रमाउँदै चित्रमा रंग

उमेरले ४८ वर्ष लागिसके पनि उनी जिल्लामा स्थापित चित्रकार हुन्। प्रकृतिप्रेमी जीवन र प्रकृतिलाई आँखाले नियाल्दै हातले ब्रस चलाउने उनको मन पछिल्लो तीन महिनादेखी मिलेको छ। चित्रकारिता गर्न थालेको ३० वर्षे अवधिमा बेलाबखत मात्र उनी चित्र कोर्नकै लागि प्रकृतिको सामिप्यतामा पुग्छन्। उनले दुबई, भारत र नेपालका केही ठाउँमा पुगेर प्राकृतिक सुन्दरतालाई नियाल्दै चित्र पनि बनाए। घरभित्रको कोठामा बसेर कुनै भावलाई लिएर चित्र कोर्ने उनी अर्थात प्रकाश थापा शनिबार देवघाटमा भेटिए।

घुमाउने दह

कञ्चन पानी कुलकुलाउँदै बग्ने पहाडी खोला कसलाई मन नपर्ला? प्रकृतिको सजीव बिम्ब हुन्छ त्यहाँ। निरन्तरताको प्रतीक हो खोला, र हो गतिशीलताको ध्वनि पनि। त्यसैले त खोलाको स्वच्छ पानी र बगिरहने बानी दुबै मन पर्छ मलाई पनि, अन्य प्रकृतिप्रेमीलाई जस्तै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्