‘लोकतन्त्रको आधारस्तम्भ युवा हुन्’
हामीले लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा जीवन दिएका ज्ञात-अज्ञात सहिदहरूको योगदानलाई सधैं उच्च सम्मानका साथ स्मरण गर्नुपर्छ।
हामीले लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा जीवन दिएका ज्ञात-अज्ञात सहिदहरूको योगदानलाई सधैं उच्च सम्मानका साथ स्मरण गर्नुपर्छ।
भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नम्बर-५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेले सधैँ देश निर्माण गर्ने शक्ति भएको बताएका छन्।
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले आज पक्राउ गरेको छ।
शेर्पा समुदायले नयाँ वर्ष ‘२१५३ औं मे फो ता लो’ ग्याल्पो ल्होसार आज नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरी उल्लासपूर्वक मनाएका छन्।
यो अफरमा एनसेलका ग्राहकहरूले फुडमाण्डुमा गर्ने खानाका परिकारको अर्डरमा रु. १५० को छुट पाउँछन् ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक संकटमा परेका बेला उत्तेजना र आवेगले भन्दा अनुभवी नेतृत्वले मात्र निकास दिन सक्ने दाबी गरेका छन्।
२०७० सालको उपाधि विजेता सहारा त्यसपछि फाइनलमा पुग्न सकेको थिएन। तर यस पटक १२ वर्षपछि उसले फाइनल पुगेर इतिहास दोहोर्याएको छ ।
नेपालले यो विश्वकपमा स्कटल्यान्डलाई हराउँदै जितको खडेरी तोड्यो । नेपालले विश्वकपमा १२ वर्षपछि पहिलो जित निकाल्यो ।
नेपाली चलचित्र उद्योगमा पछिल्लो समय चिन्ताजनक प्रवृत्ति देखा परेको छ। एकातिर नेपाल भित्रिने कैयौं विदेशी चलचित्रहरूले बक्स अफिसबाट करोडौंको व्यापार गरिरहेका छन् भने अर्कोतर्फ नेपाली मौलिक भनिएका चलचित्रहरू प्रदर्शनको केही दिन पनि नबित्दै सिनेमाघरबाट बाहिरिनुपर्ने अवस्था सिर्जना भएको छ।
पछिल्लो समय मतदान केन्द्रमा कर्मचारी खटनपटनको लागि अन्तिम तयारी भईरहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
४ खेलबाट पाकिस्तानको ६ अंक भएको छ। सो समूहबाट यसअघि नै ६ अंकसहित भारत सुपर ८ मा प्रवेश गरिसकेको छ।
उम्मेदवारी परित्याग गरी उनले नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतलाई सघाउने घोषणा गरेका छन्।
बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन्।
सभापति थापाले मधेशबाटै देश परिवर्तनको साहस र अठोट लिइएको उल्लेख गर्दै संघीयताको प्रभावकारी कार्यान्वयनमा मधेशको निर्णायक भूमिका रहने बताए।