६ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक शुक्रबार

सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रबार बस्ने भएको छ।

बालश्रम न्यूनीकरणका लागि सरकार गम्भिर बन्नुपर्छः नेत्री कोइराला

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले घरायसी समस्याका कारण बालबालिका श्रम गर्न बाध्य भएको उल्लेख गर्दै बालश्रम न्यूनीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

उदयपुरमा सर्वसम्मत गर्ने प्रयासमा गठबन्धन दल

आसन्न स्थानीयतह चुनावमा सत्तारुढ दलहरुबीच गठबन्धनलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको छ।

कांग्रेसमा उम्मेदवारी सिफारिस गर्दा कुनै रकम नलिन निर्देशन

कांग्रेसले आज सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेवी) बाहेक अन्य कुनै पनि रकम लिन/उठाउन नमिल्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।

मन्त्रिपरिषद् पाँचौंपटक हेरफेर

आलोचना भएपछि मन्त्रीमा नियुक्त भएको २४ घण्टा पनि बित्न नपाउँदै हमालले राजीनामा दिएका थिए। त्यसपछि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा स्वयंले हेर्दै आएका थिए। कांग्रेस संस्थापन इतर समूहको सिफारिसमा कानुनमन्त्री भएका बडुलाई मन्त्रिपरिषद् विस्तारसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी तोकिएको हो।

आगामी निर्वाचनमा पूरा नहुने घोषणापत्र नबनाउनुस्: डा.कोइराला

बिहीबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै डा कोइरालाले कांग्रेस एक भए कसैले पनि निर्वाचनमा हराउन नसक्ने भएकाले सबैलाई एक जुट हुन आग्रह गरेका हुन्।

उम्मेदवार सिफारिसमा कांग्रेस केन्द्रित

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने निर्णयपछि तल्ला तहमा आकांक्षीको संख्या निकै बढेको छ।

कांग्रेस घोषणापत्र २९ जनाले लेख्ने

नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणपत्र लेख्न २९ सदसीय समिति गठन गरेको छ।

'भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन्।

निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन्छः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन्।

कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन्।

एमाले र राप्रपाबीच चुनावी तालमेल केन्द्रित छलफल

नजिकिँदै गरेको स्थानीय तहको चुनावसँगै त्यसभन्दा पछाडि हुने संघ र प्रदेशको चुनावका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाबीच छलफल भएको छ।

कांग्रेसको विवादास्पद गठबन्धन

माओवादीलाई चुनाबी गठबन्धन नगरी अस्तित्व बचाउन नसकिने आत्मबोधले सकेसम्म कांग्रेससँग, कांग्रेसले नमाने एमालेसँग ‘त्वं शरणम्’ को शैलीमा गठबन्धन गर्नुपरेको छ।

निर्वाचन परिचालनबारे प्रदेश सभापतिसँग छलफल

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालनबारे पार्टीका प्रदेश सभापतिहरुसँग प्रारम्भिक छलफल सुरु गरेको छ।

निर्वाचनमा गठबन्धन गरेर जानुपर्छः नेत्री कोइराला

गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्