३० कार्तिक २०८२ आइतबार
image/svg+xml ७:५४ पूर्वाह्न

गणेश कार्कीको प्रश्नः सन्तोषले फेरि समानुपातिकमा बस्न नपाउने भएर छाड्यो भन्ने त होला?

‘सन्तोषले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भए पछि छोड्यो भन्ने होला अब,’ कार्कीले लेखेका छन्, ‘अस्ति सुमनाले छोड्दा त त्यस्तो नियम बनाएकै थिएन त, किन छोडिन्?’

झुटा समाचारमा सरकारको नजर, नियमनका लागि ‘गृहकार्य’ सुरु

बैठकले त्यस्ता भ्रामक सूचना नियमनका लागि कार्ययोजना तयार गरी अघि बढ्ने निष्कर्ष निकालेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

कांग्रेस महाधिवेशन विवाद: संस्थापन पक्षका २४ केन्द्रीय सदस्यको ‘मध्यमार्गी प्रस्ताव’

यसअघि जारी केन्द्रीय समिति बैठकमा संस्थापन र इतर समूहका नेताबिच निर्वाचन अगावै महाधिवेशन गर्ने वा पछि गर्ने भन्ने विषयमा गहिरो मतभिन्नता चल्दै आएको छ।

पारसको विश्वास: एनपीएलमा दर्शकको माया अझै बढ्नेछ

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालले पहिलो सिजनको एनपीएल जस्तै दोस्रो सिजनको एनपीएलमा पनि दर्शकले साथ दिने आशा रहेको बताएका छन्।

उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जनाको उद्धार

उद्धार गरिएका पाँचै जना शे–फोक्सुन्डो गाउँपालिका–१ निजालगुम्बास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत हुन्।

अनलाइन स्क्याममा संलग्न गिरोह पक्राउ, १४ वर्षे बालक पनि संलग्न

अनलाइन स्क्याममा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट १० करोडभन्दा बढीको अवैध कारोबार भएको खुलासाको दावी प्रहरीको छ ।

मतदाता नामावली दर्ताका लागि म्याद थप गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग शुक्रबार अपराह्न टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गर्नुभएको उनका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

सेती राजमार्गको कैलाली खण्डमा जोखिमपूर्ण यात्रा

बर्दगोरिया गाउँपालिकाको बौनियाँदेखी मोहन्याल गाउँपालिकाको तल्लापानी झण्डै १५ किलोमिटरसम्म मात्रै बस सञ्चालनका लागि रुट परमिट उपलब्ध छ ।

नेविसंघले निर्वाचन आयोगलाई भन्यो: मतदाता नामावली संकलन प्रभावकारी भएन !

‘हाल उक्त सेवा मुख्यतया जिल्ला निर्वाचन कार्यालयहरूमा मात्र सीमित छ। यसले टाढा रहेका गाउँ, बस्ती तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई यात्रा, खर्च, र समयजन्य कठिनाइका कारण दर्ता प्रक्रियामा सहभागी हुन असजिलो भएको छ’

नालीमा डुबेर १३ महिने बालकको मृत्यु

कपिलवस्तुमा नालीमा डुबेर १३ महिने बालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका-६ सेमरीस्थित नालीमा डुबेर एक १३ महिने बालकको मृत्यु भएको हो ।

भक्तपुरमा पहिलो पटक विद्यालय स्तरीय नाटक प्रतियोगिता

सहभागी विद्यालयहरूले मञ्चमा आफ्ना कथा र कला कौशललाई जीवन्त रूप दिए। निर्णायक मण्डललाई समेत प्रभावित पार्दै, ऋतम्भरा पाठशालाले प्रतिष्ठित प्रथम स्थान हासिल गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्