२० आश्विन २०८१ आइतबार
image/svg+xml

लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै

लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ। बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ।

अनुसन्धानको २० वर्षपछि तीन नयाँ जातका बिउ सिफारिस

देशको एकमात्र जुट अनुसन्धान केन्द्रले जुट सम्बन्धी अनुुसन्धान गर्न थालेको २० वर्षपछि अघिल्लो वर्ष दुई र यस वर्ष अर्को एक जातको बिउ सिफारिस गरेको छ।

व्यापारीले भनेकै मूल्यमा धान बिक्री गर्न बाध्य किसान

नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन्।

रुखमा पोष्टर टाँस्दै स्थानीयले सोधे, ‘माननीयज्यू बाटो कहिले बन्छ ?’

पश्चिम सुर्खेतको बड्डीचौरदेखि खम्मागाढेसम्मको १२.६ किलोमिटर सडक निर्माण नगरेको भन्दै स्थानीयले प्रतिनिधि सभा सदस्य दिक्पालकुमार शाहीको फोटो टाँसेर विरोध जनाएका छन्।

झाडी फाँडी सामूहिक सुन्तला खेती

म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ कल्लेरीमा २२ वर्षअघिसम्म छ/सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो।

उखु खेतीबाट मनग्य आम्दानी

वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन्।

एक वडा, एक उत्पादनअन्तर्गत ‘एभोकाडो खेती’

जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ।

हावाहुरीले कैलालीमा करोडौँको केराखेती नष्ट

हावाहुरीले कैलालीमा करोडौँको केराखेती नष्ट गरेको छ। हावाहुरीले झण्डै एक हजार भन्दा बढी विगाहमा लगाएको केराखेतीमा क्षति पुगेको छ।

पुलबाट हाम फालेका कार्कीको मृत्यु

सुर्खेतको भेरीगंगा नगरपालिका–१० स्थित रत्न राजमार्ग अन्तर्गत पर्ने तोलीखोला पुलबाट हाम फालेका दैलेखको आठबीस नगरपालिका–३ का दिपक कार्कीको उपचारको क्रममा मृत्यु भएको छ।

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे...

जिल्ला प्रहरी कार्यालयको कन्ट्रोलमा बसेर दैलेखका मोतीरामसँग कुरा गर्दै गरेका उपप्रधानमन्त्री खड्काले भने, 'तपाईंले दिनु भएको जाहेरी अनुसार अहिलेसम्म प्रतिवादी पक्राउ परेका छन्, थप प्रमाण बुझ्ने काम भइरहेको छ।'

बाँझिएको जग्गामा टिमुर खेती

सुन्दर डोहेरी सुनसान छ। कान्छो धौलागिरिको काखमा रहेको सुन्दर डोहेरी गाउँमा अहिले मानिसको आवाजभन्दा चर्को चरीको चिरीबिरी सुन्न पाइन्छ। वन्यजन्तु र पन्छीले विस्तारै गाउँको माझसम्मै बासस्थानको विस्तार गर्दैछन्।

उच्च अदालत सुर्खेत जुम्ला इजलासमा भर्चुअलबाट बकपत्र दिन मिल्ने

मुगु, हुम्ला, कालिकोट र डोल्पामा न्यायिक सेवा लिन खर्चिलो र असहज भएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासले भर्चुअल सेवा शुरु गरेको छ।

पूर्वमा जुट खेती: ३ नयाँ जातको बीउँ सिफारिस, दुई जातको गर्ने तयारीमा

देशकै एकमात्र जुट अनुसन्धान केन्द्र इटहरीले पछिल्लो समय उन्नत तीन नयाँ जातको बीउ सिफारिस गरेको छ। अब चाँडै नै दुई नयाँ जातको सिफारिस गर्ने तयारीमा रहेको छ।

विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर

गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ। दिनप्रति दिन गाउँ छोड्नेको संख्या बढ्दै छ।

होस्टेलमै विद्यार्थी झुन्डिएको अवस्थामा फेला

सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बालबाटिका ईंलिस मिडियम माविको होस्टेलमा विद्यार्थी झुन्डिएको अवस्थामा फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्