तनहुँकी गौली शिक्षण छोडेर ‘ड्रागन खेती’ मा
करिब १५ वर्षसम्म बुटिक व्यवसाय गरिसकेकी गौली यतिबेला भने व्यावसायिक कृषि पेसामा संलग्न छिन्।
करिब १५ वर्षसम्म बुटिक व्यवसाय गरिसकेकी गौली यतिबेला भने व्यावसायिक कृषि पेसामा संलग्न छिन्।
लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ। बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ।
देशको एकमात्र जुट अनुसन्धान केन्द्रले जुट सम्बन्धी अनुुसन्धान गर्न थालेको २० वर्षपछि अघिल्लो वर्ष दुई र यस वर्ष अर्को एक जातको बिउ सिफारिस गरेको छ।
नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन्।
पश्चिम सुर्खेतको बड्डीचौरदेखि खम्मागाढेसम्मको १२.६ किलोमिटर सडक निर्माण नगरेको भन्दै स्थानीयले प्रतिनिधि सभा सदस्य दिक्पालकुमार शाहीको फोटो टाँसेर विरोध जनाएका छन्।
म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ कल्लेरीमा २२ वर्षअघिसम्म छ/सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो।
वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन्।
जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ।
हावाहुरीले कैलालीमा करोडौँको केराखेती नष्ट गरेको छ। हावाहुरीले झण्डै एक हजार भन्दा बढी विगाहमा लगाएको केराखेतीमा क्षति पुगेको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१० स्थित रत्न राजमार्ग अन्तर्गत पर्ने तोलीखोला पुलबाट हाम फालेका दैलेखको आठबीस नगरपालिका–३ का दिपक कार्कीको उपचारको क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयको कन्ट्रोलमा बसेर दैलेखका मोतीरामसँग कुरा गर्दै गरेका उपप्रधानमन्त्री खड्काले भने, 'तपाईंले दिनु भएको जाहेरी अनुसार अहिलेसम्म प्रतिवादी पक्राउ परेका छन्, थप प्रमाण बुझ्ने काम भइरहेको छ।'
सुन्दर डोहेरी सुनसान छ। कान्छो धौलागिरिको काखमा रहेको सुन्दर डोहेरी गाउँमा अहिले मानिसको आवाजभन्दा चर्को चरीको चिरीबिरी सुन्न पाइन्छ। वन्यजन्तु र पन्छीले विस्तारै गाउँको माझसम्मै बासस्थानको विस्तार गर्दैछन्।
मुगु, हुम्ला, कालिकोट र डोल्पामा न्यायिक सेवा लिन खर्चिलो र असहज भएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासले भर्चुअल सेवा शुरु गरेको छ।
देशकै एकमात्र जुट अनुसन्धान केन्द्र इटहरीले पछिल्लो समय उन्नत तीन नयाँ जातको बीउ सिफारिस गरेको छ। अब चाँडै नै दुई नयाँ जातको सिफारिस गर्ने तयारीमा रहेको छ।
गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ। दिनप्रति दिन गाउँ छोड्नेको संख्या बढ्दै छ।