१० मंसिर २०८१ सोमबार
image/svg+xml

मलेसियाले पठायो श्रम समझदारीको मस्यौदा

विगतमा नेपालले गरेका कैयौं प्रयासलाई बेवास्ता गर्दै आएको मलेसियाले यसपटक भने आफैं श्रम समझदारी (एमओयु) को मस्यौदा पठाएको छ।

सिटिजन्स–नेपाल क्यान्सर रिसर्च सेन्टर समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

हेनान प्रान्त र चेम्बर अफ कमर्सबीच द्विपक्षीय समझदारी

चीनको हेनान प्रान्तीय उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्स इण्डस्ट्री (नेपाल उद्योग वाणिज्य संघ)बीच द्विपक्षीय समझदारी भएको छ।  हेनान उद्योग वाणिज्य महासंघका अध्यक्ष लियाङ जिङको नेतृत्वमा नेपाल भ्रमणमा आएको ११ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलले सोमबार संघका व्यवसायीसंग भेट गरी द्विपक्षीय आर्थिक व्यापारिक तथा पर्यटन प्रवर्द्धनका विषयमा अन्तरक्रिया गरी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर समेत गरेको छ।

डा. केसीसँग आजै समझदारी हुने सम्भावना

चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ।

सिंह र वैद्यबीच कार्यगत एकताका लागि समझदारी

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)बीच कार्यगत एकता गरे अघि बढ्ने समझदारी भएको छ। मसालका प्रवक्ता रामप्रकाश पुरीका अनुसार सिंह र वैद्यबीच बुधबार भएको बैठकमा कार्यगत एकताको सहमति भएको हो।

आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ।

‘चीनसँग सहयोग, सहकार्य र संयुक्त लगानीको ढाँचामा समझदारी गर्छाैं’

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनसँग सहयोग, सहकार्य र संयुक्त लगानीको ढाँचामा समझदारी गर्ने बताएका छन्।

मोनोरेलको सम्भाव्यता अध्ययन गर्न समझदारी

उपत्यकामा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गरिने भएको छ। उपत्यकाको चक्रपथमा मोनोरेलको सम्भावना अध्ययनका लागि चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरसन (सिआरसिसी) र काठमाडौं महानगरपालिकाबीच समझदारी भएको छ। समझदारीपत्रमा शुक्रबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कम्पनीका महाप्रबन्धक लि होङ्कीले हस्ताक्षर गरे।

ओलीको चीन भ्रमण तयारी, कम्तीमा ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना गर्ने चीन भ्रमणका बेला दुई देशीबीच कम्तीमा ६ वटा महत्वपूर्ण सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । सम्झौता तथा समझदारीपत्रलाई अन्तिम रूप दिन परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा मन्त्रालयलगायतले काम गरिरहेका छन्।

एकता बराबरी होइन, सम्मानजनक समझदारीमा : एमाले महासचिव पाेखरेल

रक्षामन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) उम्कन नसक्ने बताएका छन्।

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ।

नेपाल–चीनबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी

नेपाल र चीनका उद्योगीबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ। बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र चीनको लिन्यी ट्रेड सीटी एड्मिनिष्ट्रेटिभ कमिटीबीच व्यवसायिक सहकार्यको समझदारी भएको हो।

नेउवा महासंघ–प्रदेश ४ सरकार समझदारी

उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश नम्बर ४ सरकारबीच प्रदेशको आर्थिक समृद्धिका लागि सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

ओली र प्रचण्डबीच के भयो समझदारी ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्