१० मंसिर २०८१ सोमबार
image/svg+xml

एनबी बैंक र साउथ एसिया फाउन्डेसनको समझदारी

नेपालको ग्रामीण तथा विपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दालाई सहज तथा सुलभ रुपमा कर्जा प्रदान गर्न नेपाल बंगलादेश बैंक लिमिटेड र साउथ एसिया फाउन्डेसन बीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

थापा र भट्टराईलाई सहयोग गर्ने समझदारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं २ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई सहयोग गर्ने समझदारी भएको छ।

चिनियाँ कम्पनी गेजुवालाई समझदारी रद्दको पत्र

ऊर्जा मन्त्रालयले चीनको गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिने विगतको समझदारी रद्द भएको जानकारी गराएको छ । मन्त्रालयले सिजिजिसीसँग भएको समझदारी रद्द भएको पत्र मंगलबार पठाएको हो ।

कांग्रेससँग उपसभापति पद दिने समझदारी : उपप्रधानमन्त्री गच्छदार

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र कांग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताए । विराटनगर विमानस्थलमा शुक्रबार कुरा गर्दै उनले भने,‘लोकतान्त्रिक फोरम र कांग्रेसबीचको एकीकरणपछि सात वटा प्रदेशमा कांग्रेस लहर उत्पन्न भएको छ ।

नेपाल–भारत ८ समझदारीपत्रमा हस्ताक्षर, १०० मेगावाट बिजुली थपिने

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरवाद हाउसमा वार्ता भए लगत्तै दुवै जनाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

चार बुँदे समझदारीपछि संसद खोल्न एमाले तयार, मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुने

मुख्य राजनीतिक दलहरु नेपाली काँग्रेस, एमाले र माओवादीबीच संसद सञ्चालन गर्न सहमति भएको छ। सोमबार साँझ सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा भएको तीन दलका शीर्ष नेताहरुको बैठक चार बुँदे सहमति भएको हो।

बूढीगण्डकी बनाउन गेजुवासँग समझदारी

बहुचर्चित १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न ऊर्जा मन्त्रालय र चीनको सरकारी कम्पनी चाइना गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) बीच समझदारी पत्रमा (एमओयू) मा हस्ताक्षर भएको छ।

वर्षा-संजोगको प्रेम : मनमा समझदारी, व्यापारमा साझेदारी

संजोग कोइराला भारतमा सीए सकेर नेपाली फिल्ममा डेब्यू गर्न खोजिरहेका थिए । यही समयमा निर्देशक ऋषि लामिछाने पनि नयाँ कलाकारलाई लिएर नयाँ पुस्ता लक्षित फिल्म बनाउन खोजिरहेका थिए । संजोग र ऋषिको भेट भयो । तर, औपचारिकताका लागि मण्डला थिएटरमा अडिसन बोलाइएको थियो ।

राजनीतिक समझदारीमा विधेयक अघि बढाइनुपर्छट्: अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनको प्रस्तावलाई राजनीतिक समझदारीका आधारमा अघि बढाइनुपर्ने बताएका छन्।

दलहरुबीच समझदारी हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक दलहरुबीच समझदारी हुने विश्वास ब्यक्त गरेका छन्। प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यक्रमको झापाको बनियानीमा धान खेतीको सुपरजोनको उद्‍घाटन गर्दै प्रधानमन्त्री दाहालले सदन खुल्ने र ०७४ माघ भित्र निर्वाचन पनि हुने दावी गरे।

संविधान संशोधनबारे दलहरुबीच समझदारी बनेको छ: नेता पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दलहरु संविधान संशोधनको नजिक पुगेको बताएका छन्। ‘केही विषयवमा बाहेक अन्य सवैमा सहमति भइसकेको छ’ काँग्रेस नेता पौडेलले भने ‘ हामी संविधान संशोधनको नजिक पुगिसकेका छौं।’

‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

दुई राप्रपा मिल्ने समझदारी

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता हुने भएको छ । लामो प्रयासपछि मंसिर ६ गते घोषणा गर्ने गरी दुई पार्टीबीच एकता गर्ने समझदारी बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यसम्पादन समितिको सोमबार सम्पन्न बैठकले दुई पार्टीबीच एकता गर्ने निर्णय दोहो¥याएको हो ।

‘अङ्गीकृत नागरिकतामा समझदारी भएको छैन’

अङ्गीकृत नागरिकताका विषयमा कुनै पनि समझदारी नभएको र बाहिर आएको प्रचार भ्रामक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

चीनसँग व्यापारिक सूचना आदान प्रदान गर्ने समझदारी

नेपाली बजारमा बिक्री हुने चिनियाँ सामानको मूल्यमा यहाँका उपभोक्तालाई ठगिनबाट रोक्न सरकारले नीतिगत रुपमा पहल गरेको छ । चीनमा उत्पादित वस्तुको मूल्य, उत्पादन, व्यापारिक विषयमा जानकारी लिई बजार अनुगमन गर्न औपचारिक रुपमा सूचनाआदान प्रदान गर्न दुई देशबीच एक समझदारी भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्