११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आर्थिक कार्यविधि ऐन संसोधनको तयारी

आर्थिक कार्यविधि ऐन, २०७४ संसोधन गरी ५ दिन अगाडि पूर्व बजेट छलफल सम्पन्न गर्ने व्यवस्थासहित अध्यादेशबाट ऐन संसोधन गर्ने निर्णय गरेको हो।

प्रतिनिधिसभा विघटन : संविधान र लोकतन्त्रमाथिको कठोर प्रहार

प्रतिनिधिसभा विघटनजस्तो प्रतिगामी कदमले निरंकुश सत्ता लम्ब्याउने कथित निर्वाचनको घोषणामार्फत् देशमा संकटको सृजना गरेको धारणा सार्वजनिक गरेका हुन्।

थापाको निधनको खवरबाट स्तब्ध भएको छुः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको बताएका छन्।

बेलायतका प्रधानमन्त्री जोन्सनले गरे प्रमिकासँग तेस्रो विवाह

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन्। बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन्।

राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारको दुश्परिणाम भोगिरहेका छौँः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देशले देउवाले राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारको दुश्परिणाम भोगिरहेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा उनले देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोगिरहेको बताएका हुन्।

प्रधानमन्त्रीले घोषणा गरे ‘नीति तथा कार्यक्रम’: निर्वाचन केन्द्रित बजेटको संकेत

सरकारले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ का लागि महत्वाकांक्षी बजेट ल्याउने संकेत गरेको छ।

प्रधानमन्त्रीको ५० मिनेट लामो सम्बोधन : स्पष्टीकरणदेखि सहकार्यसम्म (पूर्ण पाठ)

उनले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको पृष्ठभूमिदेखि बढिरहेको कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयास, विगत तीन वर्षमा देशले विकासको क्षेत्रमा मारेको फड्कोदेखि लिएर राजनीतिक समाधानसम्मका विषयलाई समेटेका थिए।

प्रतिगमन भन्नु जनताको सार्वभौमसत्तालाई अपमान गर्नु हाे: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जाने कुरालाई प्रतिगमन भन्नु जनताको सार्वभौमसत्तालाई अपमान गर्नु भएको बताएका छन्।

अग्रपंक्तिमा खटिएकालाई कुनैपनि बहानामा आक्रमण गर्नु निन्दनीय : प्रधानमन्त्री

‘अग्रपक्तीमा खटिएका कसैलाई पनि आक्रमण गरिनेलाई दण्डित गरिने छ,’ उनले भने, ‘महामारीविरुद्धमा अग्रपक्तिमा खटिएकालाई विशेष सुरक्षा दिन सरकार तयार छ ।’

जनताको जीवन रक्षाको लागि निषेधाज्ञा कडा परियो: प्रधानमन्त्री

‘आकंकित हैन, सतर्कता हुने हो,’ प्रधानमन्त्रीले भने, ‘केही समयको लागि जनताको जीवन रक्षाको लागि यस्तो निर्णय लिनु आवश्यक थियो ।’

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश

नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन(वाग्मती प्रदेश)मा डा खिमलाल देवकोटा विजयी भएका थिए।

महामारीबाट मानवलाई सुरक्षित बनाउन प्रयासरत छौं : प्रम ओली

‘महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ’, प्रधानमन्त्री ओली

पार्टीले इमान्दार नेता गुमायोः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसदद्वय रत्नप्रसाद शर्मा न्यौपाने र योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीका कारण संविधान नै संकटमा

एसोसिएसनले राष्ट्रपतिबाट प्रतिीनीधिसभाको विघटन गरी महामारीको विषम परिस्थितिमा निर्वाचनको मिति घोषणा गर्नुलाई असंवैधानिक निर्णय भएको जनाउँदै सो असंवैधानिक निर्णय खारेज गर्न पनि माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्