८ मंसिर २०८१ शनिबार
image/svg+xml

निःशुल्क स्वास्थ्य सेवाको माग गर्दै जुम्ला पुगे साइकलयात्री माधवप्रसाद

सिन्धुपाल्चोक इन्द्रावती– ४ नवलपुरका ५९ वर्षकामाधवप्रसाद कुइँकेल साइकलयात्रीका रूपमा जुम्लाकाे सदरमुकाम खलंगा आइपुगेका छन्।

गाउँगाउँमा फुटबल क्रेज

फागुन १५ देखि १८ सम्म जुम्लाको सदरमुकाम खलंगामा पहिलोपटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरियो।

नियमविपरीत मेडिकल र खाद्यान्न पसल सञ्चालन

जुम्लाको सदरमुकाम खलंगामा वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त रूपमा खाद्यान्न र मेडिकलमा छड्के अनुगमन गरेका छन्।

दार्चुलाको लास्कुमा आएको बाढीले दर्जन बढी घर बगायो, ११ जना बढी बेपत्ता

लास्कु खोलामा आएको बाढीले एक दर्जन बढी घरहरू बगाएको छ। बाढीमा परी हालसम्म ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

दार्चुलामा जीप दुर्घटना: पाँच जनाको ज्यान गएसँगै घाइतेको संख्या नौ पुग्यो (अपडेट)

घाइतेहरुको उद्धार गरी गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताए। प्रहरीका अुनसार मृतक एक महिलासहित पाँच जना रहेको र पाँचै जना बझाङ्ग को बुङ्गल नगरपालिका वडा नम्बर ८ का रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्