२५ असार २०८१ मंगलबार
image/svg+xml

टेनिस सेमीफाईनल समीकरण, प्रदीप खड्का अन्तिम चारमा

१९ औं माछापुच्छ्रे बैंक राष्ट्रिय खुल्ला तथा भेट्रान्स टेनिसको सेमिफाईनल समीकरण पुरा भएको छ। नेपालका शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको जितसँगै सेमिफाईनल समीकरण पुरा भएको हो।

आफैंमाथि अनुसन्धान गर्ने गृहमन्त्रीको घोषणा !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का अध्यक्ष रवि लामाछाने उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि उनको नागरिकता प्रकरणको अनुसन्धान के गर्ने भन्ने अन्योल सिर्जना भएको बेला आफूमातहतका निकायलाई अनुसन्धान गर्न खुला छाडिदिए पनि अनुसन्धान हुनेमा शंका उत्पन्न भएको छ।

सोमबारदेखि १९औं माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता

पोखरा रंगशाला टेनिस एरिनामा आगामी सोमबारदेखि १९ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैंछ। कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न १२ वटा इभेण्ट्मा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो। प्रतियोगिता पुस ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने छ।

माछापुच्छे अलैँची जोनको अनुगमन

माछापुच्छ्रे मर्दी अलैँची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दीपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयनमा विर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताए।

माछापुच्छ्रेको केन्द्र जोड्ने सडक अलपत्र

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखि काम ठप्प छ।

चितवनमा भारतीय माछा बिक्री वितरणमा प्रतिबन्ध

भारतीय माछा आयातमा रोक लगाएका किसानले चितवनमा बिक्री वितरणमा पनि प्रतिबन्ध लगाएका छन्।

माछापुच्छे् र अन्नपूर्णलाई साक्षी राखेर खेल्न पाउँदा दङ्ग खेलाडी

'खेलमा हारजीतभन्दा पहिला खेल्ने उत्साह महत्वपूर्ण हुन्छ, पोखराको मौसम र यहाँको सुन्दरताले जो कोही खेलाडीलाई ‘रिफ्रेस’ बनाइदिन्छ र बेग्लै ऊर्जा थपिदिन्छ।'

विदेशबाट फर्किएर गाउँमै माछापालन

विदेशमा बगाएको पसिनाबाट सन्तुष्ट हुन नसकेपछि गाउँघरमै खेर गएको जमिनको सदुपयोग गर्ने गरी फर्किएर माछापालन सुरू गरेको हरिबहादुरले बताए।

भन्सार छलेर माछा आयात हुँदा स्वदेशी माछाले पाएनन् बजार

एक हेक्टर क्षेत्रफल रहेको जलासयमा माछा पालन गर्दै आएका आलेले वार्षिक २५ मेट्रिक टनको हाराहारीमा उत्पादन गर्दछन्।

सिर्जनामा ‘घाचोक’

पहाडी दृश्य, त्यसमाथि गुरुङ/मगर बस्ती, त्यहाँ बनेका परम्परागतशैलीका घर, नजिकै ठूला ठूला पहाड भएपछि कलाकारलाई अरु केही चाहिएन। सेतो पर्दाझैँ लाग्ने हिमशृङ्खला थपिँदाको दृश्यपान घाचोक पुग्नेका लागि ठूलो सपना भइदिन्छ।

बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर (फोटोफिचर)

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम भइरहेको हो।

सुन्दर पोखराको अर्को आकर्षण: ल्वाङ गाउँको चियाबारी

पूर्वी पहाडको चियाबगानको झझल्को मेटाउने यही चियाबारीका कारण पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। पोखरादेखि २० किलोमिटरको दूरीमा र समुद्र सतहदेखि एक हजार चार सय मिटरको उचाइमा रहेको ल्वाङ पुग्न यातायातको सहजताले पनि अहिले घुम्न जाने पर्यटकलाई सहज बनेको छ।

ताप्लेजुङमा ‘विद्यार्थीसँगै माछापुच्छ्रे बैंक’ अभियान

विद्यार्थीमार्फत अभिभावक र समुदायका सदस्यलाई वित्तीय प्रणालीका बारेमा अनुशिक्षित गराउने उद्देश्यले माछापुच्छ्रे बैंकको ताप्लेजुङ फुङलिङस्थित शाखाले पाथीभरा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

म्याग्दीमा डिजिटल दान पेटिकाको उद्घाटन, स्मार्ट क्यूआरबाट स्क्यान गरी दान गर्न सकिने

यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत् भेटी तथा दान सिधै कोषको बैंक खातामा जम्मा गर्न सक्छन्। बेनी नगरपालिकका मेयर सुरत केसीले म्याग्दीको वित्तीय क्षेत्रमा माछापुच्छ्रे बैंकको भूमिका महत्वपूर्ण रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्