बौद्धिक पलायनताको विश्वव्यापी अनुभव
आप्रवासी सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (आइओएम) को पछिल्लो तथ्यांकअनुसार विश्वका ३.५ प्रतिशत अर्थात् २ सय ७२ मिलियन (औसत प्रति २८ मध्ये एक जना) मानिस आफू जन्मेको भन्दा फरक देशमा बसोबास गर्दछन् ।
आप्रवासी सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (आइओएम) को पछिल्लो तथ्यांकअनुसार विश्वका ३.५ प्रतिशत अर्थात् २ सय ७२ मिलियन (औसत प्रति २८ मध्ये एक जना) मानिस आफू जन्मेको भन्दा फरक देशमा बसोबास गर्दछन् ।
समयको गतिसँगै मानवीय जीवन बदलिएको छ। मानिस गाउँबाट सहर पस्ने क्रम बढेको छ। सहरिया रमझमले धेरैलाई आकर्षित गरेको छ।
आज विश्वका २१० भन्दा बढी राष्ट्र कोरोना महामारीको चपेटामा फसेका छन्। नेपाल पनि प्रभावित देशमध्ये एक हो।
सन् २०१३ देखि २०१८ का बीचमा करिब ६० हजारभन्दा बढी राजनीतिक कार्यकर्ताहरु हाउस अरेस्टमा बसेका थिए । हाउस अरेस्ट झेलिसकेका ६ जना रुसी नागरिकले बिबिसीसँग आफ्ना अनुभव बताए । खासमा आइसोलेसनमा बस्न कसरी सहज बनाउन सकिन्छ रु भन्ने उनीहरुको अनुभव यतिबेला काम लाग्न सक्छ ।
म २०१९ सेप्टेम्बर १ तारिखका दिन बेइजिङमा विद्यावारिधि पढ्न आइपुगेकी थिएँ। यो वर्ष चिनियाँ नयाँ वर्ष अर्थात वसन्त चाड जनवरी २५ मा परेको थियो। वसन्त चाड र जाडो बिदाको १ महिनाभन्दा बढी छुट्टी थियो। साथीहरू आ–आफ्नो देश फर्किए।
जीवनको मूल्य त स्वयं स्वविवेकले बुझ्नुपर्ने विषय हो । त्यसमा पनि रोगव्याधिको प्रकोपका बेला हामी गम्भीर र संवेदनशील भएनौँ भने परिणाम घातक नहोला भन्न सकिन्न। ‘लक डाउन’ एउटा माध्यम हो राष्ट्रिय सुरक्षाका लागि अर्थात् मुलुकभर रोग नफैलियोस् भन्नका खातिर ।
अनुभवले धेरै कुरा सिकाउँछ । हाल देखिएको नोवेल कोरोना भाइरस बिलकुल नयाँ भाइरस भएकाले यतिबेला विश्व नै आतंकित छ । अनि यस भाइरसविरुद्ध संघर्ष गर्दैगर्दा विश्व समुदायले धेरै कुरा पनि सिकिरहेको छ ।
हरेक वर्ष हामी पारिवारिक भ्रमणमा सहभागी हुने गर्छाैँ। प्रायः विद्यालयमा बिदा भएका समयमा उक्त भ्रमणको आयोजना गरिन्छ। यस वर्ष रमाइलो पारिवारिक भ्रमणका लागि हामी पोखरा जाने भयौँ। आफ्नो गाउँ जाने बाटो पनि त्यही भएका कारण म यसपूर्व धेरैचोटि पोखरा गइसकेकी थिएँ।
अनुभवी खेलाडीको वर्चस्व रहेको विभागीय टोली नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै कतार एयवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको सुरुआत गरेकाे छ।
पेसाले डाक्टर हुन् सरोज धिताल। काठमाडौं मोडल हस्पिटलमा कार्यरत उनी सर्जरीका प्राध्यापक पनि हुन्। समसामयिक विषयमा लेख्न, पढ्न र बहस गर्नमा रुचि राख्छन्। उनको रोजाइमा सामाजिक, राजनीतिक दार्शनिक पुस्तकहरु पर्छन्।
पत्रकारिता व्यवसाय अथवा पेसामात्र हो भन्ने कुरा म मान्न सक्दिनँ। मेरो विचारमा पत्रकारिता जनताको सेवा पनि हो। पेसा हो र कला पनि।
समय एउटा अनुभव हो। समयले नै हामीलाई जन्म दिन्छ र प्रेम, घृणा, दुःख, सुख, भय, हतास, सफलता, असफलता आदि अनुभव गराउँछ। दिन, महिना र वर्ष बिताउँदै आयौँ। एक वर्ष बित्नेबित्तिकै पात्रो(क्यालेन्डर) फेरिन्छ र नयाँ साल आएको सूचना दिन्छ। तर क्यालेन्डर फेरिँदैमा हाम्रो स्वभाव फेरिँदैन। वर्ष बित्दैमा हामीले आफ्नो हुनुको बोध गर्न सकेका हुदैनौँ। विगतका वर्षहरूमा तिमीले सबै कुरा अनुभव ग-यौ तर आफू हुनुको बोध ग-यौ भन्ने पुनः स्मरण गराउँछ समयले। जबदेखि आँखाले यो संसार देख्न सक्यौँ तबदेखि हरेक नयाँ वर्ष मस्तिष्कमा एउटा कथा भर्न थाल्यौँ र जीवनको अर्थ लगाउँदै समाजका मान्यतालाई पछ्याउँदै आयौँ। समय बित्दै जाँदा सबै कुरामा परिवर्तन आइरहेको हुन्छ। त्यसलाई परिवर्तन, वृद्धि, विकास जेजे भने पनि आखिर ती सबै अनुभव हुन्।
सहर ठूलो जनघन्त्व भएको बस्ती हो। सहरमा हरेकखालका सेवा सुविधा हुन्छन्। सहरले हरेक मानिसका अधिकार पनि सुनिश्चित गरेको हुन्छ।
‘यो सानो बाबुको हो ?’मलाई देखाउँदै एक जना नचिनेको अंकलले सोध्नु भयो। “मेरो छोरा” बाबाको उत्तर थियो। “कति वर्षको भयो ?” फेरि प्रश्न सोध्नुभयो। ‘९ वर्षको’ बाबाले उत्तर दिनु भयो। “बाबुले ५० किमी पूरै साइकल चढ्न सक्छ त ?” पुनः प्रश्न गर्नु भयो। पोहोर नै ५० किमी चढिसक्यो ” बाबाले जवाफ दिनु भयो। यो प्रश्न उत्तर थियो २०७५ साउन ५ गते शनिवार काठमाडौ कोराको। कोरामा मात्रै साइकल चढेको यो मेरो चौथो पटक हो। कोरामा पहिलो पटक २०७२ सालमा भाग लिएको थिएँ। त्यतिबेला म ६ वर्षको थिएँ। पहिलो पल्ट मैले लगभग १५/२० किमी चढे। दोस्रो पल्ट ३०÷३५ किमी चढे। पोहोरदेखि ५० किमी पूरै चढ्न सफल भए। बरु उहाँ नै पहिलो चोटि आउनु भएको रहेछ। कुरा गर्दागर्दै यात्रा गर्ने हाम्रो पालो आइसकेछ। कोरामा १०० किमी र ७५ किमी वाला हिँडेपछि ५० किमीको पालो आउँछ। यो पल्ट कोरा काठमाडौबाहेक सोही दिन हेटौडा, पोखरा, बुटवल, धरानमा पनि भयो रे।