१२ आश्विन २०८१ शनिबार
image/svg+xml

बाबुरामको बेमौसमी बाजा

स्थान र समय–‘७२ को विस्मय’ शीर्षक ‘मधेस बुझाउने’ (नागरिक– भदौ २४) पुस्तकको विमोचन समारोह, भदौ २३ । र विषय–नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिकामा रहेका केही वक्ताका भनाइ, जसबाट उनीहरूआज पनि २०७२ साल वा त्योभन्दा पनि अगाडिकै समयमा बाँचिरहेका जस्तो लाग्थ्यो।

बाजा जोगाउँदै तन्नेरी

आफ्नो संस्कृति सबैलाई प्यारो हुन्छ । त्यही परम्परागत संस्कृति संरक्षणमा जुटेका छन्, सूर्यविनायक नगरपालिका–१, पकाण्डोलका युवा रमेश मानन्धर । उनको समूह संस्कृति संरक्षणसँगै बाजाबाट आम्दानी समेत गर्न थालेको छ।

पञ्चेबाजाको लयमा राजेशपायल राई

अभिनेता गणेश बेलवासेद्वारा एक वर्ष अगाडि घोषणा गरिएको फिल्म निमार्णको काम अगाडि बढेको छ । कथा र पटकथाको काम सम्पन्न भइसकेको छ।

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन्। पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको शुरुवात गरेका हुन्।

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् । आधुनिक प्रेमकथामा आधारित फिल्म ‘पञ्चेबाजा’ र एक फोटोपत्रकारले तराई आन्दोलनमा देखे भोगेको विषय प्रस्तुत गरिएको ‘साढे ७’ शुक्रबारबाट पर्दामा प्रदर्शन हुन लागेका हुन्।

बज्यो ‘पञ्चेबाजा’

ग्रामीण परिवेशमा निर्माण गरिएको फिल्म ‘पञ्चेबाजा’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार पत्रकार र फिल्मकर्मीमाझ सार्वजनिक गरिएको ट्रेलरमा फिल्मकी नायिका जस्मिन श्रेष्ठलाई आफ्नो बनाउन दुई अभिनेता सौगात मल्ल र कर्माको संघर्ष र झगडालाई देखाइएको छ ।

बिहे रोक्न पञ्चेबाजा

मसिंरको अन्त्यसँगै सुनसान हुने गाउँमा जहाँ बिहेका कुरा हुँदैनन् र बज्दैनन् पञ्चेबाजा पनि। मसिंरको सुरुदेखि नै गाउँभरि बज्ने पञ्चेबाजाहरु अहिले भने प्युठानमा मसिंरको अन्त्य र पुसको सुरुवाती समयमै बजेको छ। यो कुनै विवाहमा बजेको बाजा भने होइन। गाउँमा पञ्चेबाजा वजाएर विवाह गर्ने प्रचलन जहाँतहिँ छ, तर प्युठानमा पुसको पहिलो दिनमै बालविवाह गर्नुहुन्न भनी गाउँलेहरु पञ्चेबाजा बजाएर जनचेतनामा लागेका हुन्।

घरदैलोमा काँग्रेसकाे पन्चेबाजा, वाम गठबन्धनकाे धिमे

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रिएकी अम्बिका बस्नेत पन्चेबाजासहित घरदैलो गरिरहेकी छिन् भने उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका कृष्ण राई धिमेबाजासहित घरदैलो गरिरहेका छन्।

पूर्वराजाको बाजा र धुन

वामपन्थी दलहरू र नेपाली कांग्रेसबीचको दूरीबाट फाइदा उठाउँदै राजा महेन्द्र र वीरेन्द्रले तीन दशकसम्म पञ्चायती व्यवस्थाको नाममा आफ्नो प्रत्यक्ष शासन कायम गरे।

जुलुस र बाजागाजासहित मनोनयन दर्ता

खरिपाटीस्थित चाँगुनारायण नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालय मंगलबार बिहान १० बजे सुनसानजस्तै थियो। कार्यालयमा बाहिर म्यादी प्रहरी सुरक्षामा तैनाथ थिए। कार्यालयभित्र उम्मेदवारी मनोनयन दर्ताका लागि कर्मचारी तयारी अवस्थामा थिए। दिउँसो एक बजेसम्म उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरू कार्यालयमा पुगेका थिएनन्।

सोह्रवर्षपछि बैतडीमा चिकित्सक, बाजागाजासहित स्वागत

बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि चिकित्सक जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर भएका हुन् ।

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन् । उनले सरकार कतिबेला दुघर्टनामा पर्ने हो टुंगो नभएको बताए ।

१२ वर्षको उमेरदेखि बाजागाजामा रमाउँदै

‘जीवनको धेरै समय यहाँको कला, संस्कृति, जनजीवनलाई जीवन्त राखिराख्न बिताउन पाएकामा गर्व लाग्छ,’ ८२ वर्षीय हरिभक्त मचामसी भन्छन्, ‘यही कारण छोराछोरीलाई पनि बाजागाजा, भजन सिकाएको छु, उनीहरु त्यो प्रशिक्षणमा उत्कृष्ट पनि भए ।’

सुरु भयो लोकबाजा तथा फिल्म महोत्सव

बिहीबार जब गायिका मिनु वाइबाले झलकमान गन्धर्वका गीत सांरगी रेट्दै राष्ट्रिय नाचघरमा गाइन्, तब उपस्थित दर्शक थपडी मार्न बाध्य भए । गन्धर्व समुदायमा पनि महिलाले सांरगी बजाउँदैनथिए । तर मिनु अर्कै समुदायकी महिला भएर पनि सारंगी बजाइन् ।

मौलिक बाजा जोगाउन महोत्सव

गन्धर्व बाजाका नामले चिनिने सारंगी बजाउँछन् गोकुल गन्धर्व। पहिले पहिले यो बाजा उनका लागि गाउँघरमा कमाइखाने जोहो हुन्थ्यो। तर आधुनिक बाजाको तामझामले उनको सारंगीको धुन सुन्न रुचाउने घट्दै गए। गाउँघरमा जातकै कारण उनलाई हेयको दृष्टिले हेर्नेहरु बढी थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्