जुम्लामा ज्येष्ठ महिलाको रहस्यमय मृत्यु
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार स्थानीय महेश्वरा सुनार गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार स्थानीय महेश्वरा सुनार गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) को विजयी सुरुआत भएको छ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरिएको छ।
पश्चिम एसिया तनावको असरले कुबेतमा फसेका नेपालीको उद्धार गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार ५ सयदेखि ३ हजारसम्मको मतान्तरमा भएको हारमा विशेषगरी अन्तर्घात निर्णायक बनेको छ।
चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’ ले आइतबार ५१ दिनको सफल प्रदर्शन पुरा गरेको छ।
आइतबार नेप्सेसँगै कारोबार रकम पनि साढे २३ अर्ब नाघेको छ। याे कारोबार रकम झण्डै ७ महिनायताकै उच्च हो।
आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुको समिति विभाजन लगायतका विषयमा छलफल भइरहेको छ।
गम्भीर घाइते अवस्थामा फेला परेकी महेश्वरा सुनारलाई उपचारको लागि अस्पताल पुर्याइँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
तत्कालीन सचिव केदार बहादुर अधिकारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक ध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा आज सिंहदरबारमा बसेको छ।
पोल्नका लागि तयारी अवस्थामा राखिएको ठूलो परिमाणको काँचो इँटा वर्षाले नष्ट भएकाे छ।
सेतो मच्छिन्द्रनाथको जात्रा लक्षति तयारी जारी छ । अहिले काठमाडौंको दरबारमार्ग क्षेत्रमा जात्राका लागि रथ निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ ।
केसीले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि चैत १२ गते सङ्घीय संसद् भवनमा बाँकी २७४ जना प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने छन्।