तरलता बढेसँगै राष्ट्र बैंकले आज थप २० अर्ब खिच्दै
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतवार (आज) थप २० अर्ब रूपैयाँ खिच्ने भएको छ। बजारमा अत्याधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतवार (आज) थप २० अर्ब रूपैयाँ खिच्ने भएको छ। बजारमा अत्याधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो।
सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । हप्ताको कारोबारको पहिलो दिन आज नेप्से ४७.५५ अंकले बढेको हो ।
नेपाली कम्युनिस्ट पार्टीकी नेता पम्फा भुसालले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन् । उनले आगामी फागुन २१ मा हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उमेदवार नबन्ने घोषणा गरेकी हुन् ।
तीन चरणमा हुने यो निर्वाचनको अन्तिम परिणाम जनवरीमा थप दुई चरणको मतदान सम्पन्न भएपछि मात्र स्पष्ट हुनेछ।
अघिल्लो निर्वाचनको तुलनामा मोरङमा आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागि हुने मतदाताको संख्या ४७ हजारभन्दा बढीले थप भएको छ।
उनका अनुसार हिमाली जिल्लामा जडीबुटी संकलन इजाजत र छुट पुर्जी लिन सदरमुकाम जानुपर्ने झन्झट छ।
ताप्लेजुङस्थित तमोर–मेवा जलविद्युत आयोजनाले करिब २२ प्रतिशत काम सम्पन्न भएको बताएको छ।
स्थानीय तहले विज्ञप्ति जारी गर्दै विद्यालयमा अध्ययनरत बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेको जनाउँदै नगरभित्रका विद्यालयमा पठनपाठन बन्द गराएका छन्।
‘अविरल जनसाहित्य यात्रा–१०५’मा कुशल चिकित्सक, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सशक्त प्रगतिवादी कवि डा.सरोज धितालका एक दर्जन कविता गुञ्जिएकाे छ।
न्यूयोर्कका गभर्नर क्याथी होचुलले आधाभन्दा बढी राज्यमा आपतकालीन अवस्था घोषणा गर्दै भनेका छन्, ‘न्यूयोर्कवासीहरूको सुरक्षा मेरो सर्वोच्च प्राथमिकता हो। कृपया यस आँधीबेहरीको समयमा अत्यधिक सावधानी अपनाउनुहोस्।’
दैलेख सदरमुकामसँग नजिकै रहेपछि विद्युत पुग्न नसक्दा विकासबाट टाढा रहेको डुङ्गेश्वर गाउँपालिका–३ स्थित थालिकाँडामा बत्ती पुग्दा नागरिकहरूमा खुसी छाएको छ।
भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले निर्माणाधीन सेती पुलको निरीक्षण गरेका छन्।
पछिल्लो समय चलचित्रकर्मीहरूको नाम र तस्बिर दुरुपयोग गरेर सामाजिक सञ्जालमा ठगीका घटना बढेका छन्।
गजलकार गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ गजलसङ्ग्रहको लोकार्पण एवं वालिङ गजल उत्सव- २०८२ सम्पन्न भएको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन्।