रूख कटानबारे आरोप–प्रत्यारोप
धरान उपमहानगरपालिका–२० स्थित एक सामुदायिक वनमा अवैध रूपमा सालको रूख काटिएको घटनामा धरानका मेयर तिलक राई विवादमा तानिएका छन् ।
धरान उपमहानगरपालिका–२० स्थित एक सामुदायिक वनमा अवैध रूपमा सालको रूख काटिएको घटनामा धरानका मेयर तिलक राई विवादमा तानिएका छन् ।
उनले लकडाउनमा पानी रंगबाट २८ वटा चित्र बनाए। लकडाउनपछि उनी धरानमा सातौं एकल प्रदर्शनी गर्ने योजनामा छन् भने क्रमशः विराटनगर, काठमाडौं र पोखरामा पनि प्रदर्शनी गर्नेछन्।
धरानमा भदौ १० गतेसम्म एक साता लकडाउनको समय थप्ने निर्णय भएको छ ।
कोरोना संक्रमण फैलिन नदिन धरान उपमहानगरपालिकाले पनि एक साता पूर्णलकडाउन गर्ने निर्णय गरेको छ। आज बिहान बसेको कार्यपालिका बैठकले आज मध्यरातीदेखि साउन २८ गतेसम्म पूर्णलकडाउन गर्ने निर्णय गरेको हो।
फुटबल भनेपछि हुरुक्कै हुने खेलप्रेमीहरूको सहर हो धरान। यहाँका थुप्रै खेलाडी राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरमा खेलिसकेका छन्। धरानलाई मिनी ब्राजिल पनि भनिन्छ।
धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट नगरसभामा प्रस्तुत भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अडोटरियम हलमा बुधबार साँझ प्रस्तुत भएको नीति तथा कार्यक्रममा कोभिड १९ को कारण व्यापार, व्यवासायमा असर परेकोले राजश्व छुटको घोषणा गरिएको छ ।
चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि सवा करोड भन्दा बढीको बजेट तयार गरेको छ । क्बलले आगामी वर्षको लागि कुल एक करोड २६ लाख बराबारको अनुमानित बजेट तयार गरेको जनाएको छ ।
धरानमा अत्याधुनिक प्रादेशिक नाटक घर निर्माण हुने भएको छ । धरान ८ स्थित सभागृह क्षेत्रमा नाटक घर निर्माण गर्ने धरान उपमहानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ । सभागृह क्षेत्रको २ कट्ठा जमिनमा नाटक घर निर्माण गर्ने उपमहानगरपालिकाले जनाएको छ ।
धरान–४ भेडेटारबाट साहसिक खेल पर्यटनअन्र्तगतको जिपलाइनको व्यावसायिक सुरुवात भएको छ।
प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटी दौड प्रतियोगितामा खुला पुरुषतर्फ बाग्लुङका तीर्थ पुन विजेता भएका छन्। महिलातर्फ सन्तोषी श्रेष्ठ विजेता भइन्।
प्रदेश नं १ लाई सडक बालबालिकामुक्त बनाउने अभियान धरानबाट शुरुवात भएको छ। धरानको सडकमा आश्रित बालबालिकासहित ३० जनाको शुक्रबार राति उद्दार गर्दै तीनै तहको सरकारले प्रदेश १ लाई सडक बालबालिका मुक्त बनाउने अभियान शुरुवात गरेको हो।
धरानको स्थापना दिवससँगै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले तीन दिने धरान महोत्सव २०७६ शुक्रबार सुरु भएको छ।
धरान नगर प्रमुख पदका लागि मंसिर १४ को भएको उपनिर्वाचनको मतगणना सुरु भएदेखि नै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को लागि सुखद भएन। नेकपाले वडा नम्बर सातको अध्यक्ष त जोगायो तर प्रमुख (मेयर) पदमा दुई हजार सात सय ९५ मतान्तरले विरासत गुमायो।
धरानको मेयर पदमा विजयी तिलक राईले धरानका जनताले मत दिएर आफुलाई जिताएको भन्दै सबैसँग मिलेर काम गर्ने प्रतिक्रिया दिएका छन्।
नेकपाको लालकिल्ला भनिने धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका तिलक राईले ऐतिहासिक जित हासिल गरेको छन्।