७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

हाजिरी गरेको एक घण्टामै सरुवा

सर्लाहीको हरिपुर्बा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन्।

काठमाडौँलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी

सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी अनुसार काठमाडौँ महानगरका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ । काठमाडौँ महानगर पालिकाले दिने बजेटबाट काठमाडौँका विभिन्न स्थानमा एक सय ६० वटा सिसीटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ।

आरसिपी बजारको कब्जा जमिन खाली गर्न निर्देशन

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जवानसिहं बमद्वारा हस्ताक्षरित पत्रमा कार्यपालिकाको निर्णय अनुसार सूचना प्रकाशन भएको दिनदेखि ४५ दिनभित्र घर टहरा हटाउन भनिएको छ। नगरप्रमुख धर्मराज शाहीले सूचना गरी प्रक्रिया थाल्न निर्देशन गरेपछि प्रमुख प्रशासकीय अधिकृतले सूचना प्रकाशन गरेको नगरपालिकाले जनाएको छ।

एक स्थानको फोहोर अर्को स्थानमा सार्नु दीर्घ समाधान होइन

चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र साहको नेतृत्वमा स्थान खोज्ने काम भइरहेको छ।

नागरिकको उपचारका लागि सहायता रकम उपलब्ध गराउँदै सिरिजंगा

प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार शिविरमा आएका १ सय ६३ जना आँखाका बिरामीलाई चश्मा बापतको शुल्क अनुसार जनही ५ सय रुपैयाँका दरले ८१ हजार ५ सयसमेत उपलब्ध गराइएको छ।

स्वास्थ्य कर्मचारीको भरमा चल्दै रौतहटका पालिकाहरू

माधव नारायण नगरपालिकामा गत शुक्रबार जियालाल राय यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्।

फाकफोकथुममा टिकेनन् प्रमुख प्रशासकीय अधिकृत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हत्तपत्त प्रमुख प्रशासकीय अधिकृत नै ‘नपठाइदिने’ समस्या झेलिरहेको फाकफोकथुममा आएका कर्मचारी चाहिँ अवधि नै नपुगी सरुवा जाने गरेका छन्। जनप्रतिनिधिले स्थानीय तह सम्हाल्न थालेपछि कोही प्रमुख प्रशासकीय अधिकृतले २ वर्ष काम गरेका छन् भने कोही ३ महिनै सरुवा भएर गएका छन्।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आधा घण्टा ताला

खानेपानी योजनामा अनियमितता भएको भन्दै नेपाली कांग्रेस क्षेत्रीय समितिले खोटाङको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन्।

सरकारी परिचयपत्र बनाएर ठगी गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिडेका थिए । यो नाम गरेको गाउँपालिका नेपालमै छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्