४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बालकुमारी गोलीकाण्ड: प्रम चाहन्छन्, ‘ज्वाला हटून्’

प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनको दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई आग्रह गरेका छन्।

प्री स्कुल मिट सम्पन्न

प्री स्कुल कमिटी नेपाल (पिएससिएन) र मर्निङ ग्लोरी इन्टरनेसनलको आयोजनामा भएको प्री स्कुल स्पोर्टस् मिट सम्पन्न भएको छ।

स्तनपान गराउने आमा नै सुन्दर र स्वस्थ

जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण, २०२२ (सन्) अनुसार नेपालमा बच्चालाई पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत छ, जुन १९९१ मा ७० थियो । यो प्रतिशत सन् २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७० र २०१६ मा ६६ थियो ।

बरिष्ठ इञ्जिनियर रतनबहादुर ऐर नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा

बरिष्ठ इञ्जिनियर रतनबहादुर ऐर नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमाको सदस्यमा नियुक्त भएका छन।ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतको मन्त्रीस्तरीय निर्णयबाट उनलाई सोमबार नियुक्ति गरिएको हो।

राष्ट्रियसभा निर्वाचनबारे कांग्रेस र माओवादीका शीर्ष नेताबीच छलफल

नेपाली कांग्रेस र नेकपा (एकीकृत माओवादी) का शीर्ष नेताबीच आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको छ।

नेपाल भ्रमणमा आउँदै भारतीय विदेशमन्त्री जयशंकर

नेपाल परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन उनी बिहीवार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सहमति कार्यान्वयन नगरे आन्दोलनः निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग यसअघि भएको नौ बुँदे सहमति तुरुन्तै कार्यान्वयन गर्न माग गरेको छ ।

पर्यटकले खचाखच घलेगाउँका 'घरबास'

उनले भने, 'विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँवर्ष मनाउन आउने पर्यटक यतिबेला बढेका छन्। अहिले दैनिक तीन–चार सयको हाराहारीमा पर्यटक आएका छन्।'

दोधारा चाँदनीवासीको दुखेसो ‘हात्तीबाट जोगिन साह्रै गाह्रो भयो’

दोधारा–चाँदनी नगरपालिका–३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै संघर्ष गर्दै छिन्।

नेपाल स्रष्टा समाजको सत्रौं साधारण सभा सम्पन्न

नेपाल स्रष्टा समाजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन सत्रौं असाधारण सभा सम्पन्न भएको छ।

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बढीमा ६० किस्तासम्म तिर्न पाइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा सोमवार साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड) को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो।

अर्थतन्त्र सुधारको सरकारी दाबी असत्य

सरकारले मुलुकको अर्थतन्त्रमा सुधार आएको दाबी गरिरहँदा निजी क्षेत्रले गरेको एक अध्ययनले अर्थतन्त्र अझै समस्यामा रहेको देखाएको छ।

नेपालीको महारोग जातीय छुवाछुत

कालिकोटमा वडाध्यक्षमाथि नै जातीय विभेद भएको छ। कालिकोटको पचालझरना गाउँपालिका–२ का वडाध्यक्ष करबीरे विश्वकर्मामाथि पुस १२ गते जातीय विभेद भएको हो।

सीएनआई सर्वेक्षण भन्छ: ‘बजार अझै सुध्रिएको छैन’

नेपाल उद्योग परिसंघले उद्योग व्यवसाय स्तरमा गरेको एक सर्वेक्षण अध्ययनले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्