९ आश्विन २०८१ बुधबार
image/svg+xml

१५ बलमा ३२ रन बनाएर ऐरी पबेलियन फर्के

भारतविरुद्ध मैदानमा ब्याटिंग गरिरहेको नेपालको पाँचौ विकेटको रुपमा दिपेन्द्रसिंह ऐरी आउट भएका हुन्।

भारतविरुद्धको खेलमा नेपालको सय रन पुरा

भारतले दिएको २ सय ३ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले ४ विकेटको क्षतिमा सय रन पुरा गरेको हो।

नेपालका क्याप्टेन रोहित आउट

केहीबेर अघि कुशल भुर्तेललाई आफ्नो दोस्रो विकेटको रुपमा गुमाएको नेपालले लगातार कुशल मल्ल र क्याप्टेन रोहित पौडेललाई तेस्रो र चौथो विकेटको रुपमा गुमाएको छ।

भारतविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता

एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालका सोमपाल कामीले भारतीय ब्याट्सम्यान तिलक वर्मालाई आउट गरेका छन्।

एसियन गेम्सको पुरुष क्रिकेटमा भारतले जित्यो टस, नेपाललाई बलिङ गर्न निम्तो

१९ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा नेपाल र भारतबीच खेल हुँदैछ।

ओलीलाई लक्षित गर्दै नेपालले भने: हावादारी कुरा गर्नेसँग होसियार हुनु

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै हावादारी कुरा गर्नेसँग होसियार हुन आग्रह गरेका छन्।

कर्णालीमा ८२.९३ प्रतिशतमा ऊर्जाको पहुँच

कर्णालीमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँच पुगको प्रदेशस्थित जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्