९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

नेपालका शेख १० रनमा आउट

भारतविरुद्ध ब्याटिङ गरिरहेका नेपालको पहिलो विकेट आउट भएको छ।  

नेपालका लागि ब्याटिङ गर्न उत्रेका आशिफ शेख आउट भएका छन्। शेख १० रन बनाएर पबेलियन फर्केका हुन्।

अवेश खानको बलिङमा जितेश शर्माले शेखलाई आउट गरेका हुन्।

भारतले २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेपछि नेपाल अहिले ब्याटिङ गरिरहेको छ।  

नेपालले हालसम्म १ विकेटको क्षतिमा ५ ओभर खेल्दै ४० रन बनाएको छ।

प्रकाशित: १६ आश्विन २०८० ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App