९ आश्विन २०८१ बुधबार
image/svg+xml

चौतर्फी विकासका लागि नेकपा एस अपरिहार्य: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा सुशासन, न्याय र चौतर्फी विकास गर्न आफू नेतृत्वको पार्टी अपरिहार्य हुने बताएका छन्।

काँग्रेस बिनाको सरकारको कल्पना गर्न सकिँदैनः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काँग्रेस बिनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन्।

नेपालगञ्जको निषेधाज्ञा यथावत्,वार्ताको पहल हुँदै

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ।

‘कर्फ्यू’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै

नेपालगञ्जमा लागेको ‘कफ्र्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ।

एसियाली खेलीकुद : नेपाललाई महिला कबड्डीमा कांस्य पदक पक्का

चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत महिला कबड्डीमा नेपालले कम्तीमा कांस्य पदक पक्का भएको छ।

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण

विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

नेपालगन्जको जमुनाहा नाकामा नेपाली मजदुर अलपत्र

कर्फ्यु लागेपछि नेपालगन्जको जमुनाहास्थित नेपाल–भारत नाकामा भारतबाट काम गरेर आउने नेपाली अलपत्र परेका छन्। नेपालगन्जमा तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसो देखी अनिश्चित कालिन कर्फ्यु लगाएको थियो।

भारतसँग नेपालको गर्विलो पराजय

दुई सय तीन रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा एक सय ७९ रन बनायो। विशाल लक्ष्य पछ्याएको नेपालका ब्याटर पनि ठूला सट खेल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) का स्टार बलरमाथि हाबी भए।

सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’

‘राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ ! अनि हामी गरिब नभए को हुन्छ त?’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार एक्स (पहिले ट्विटर) मा गरेको पोस्टको पहिलो अंश हो यो।

सद्भावको पर्याय नेपालगन्ज

सामाजिक तथा धार्मिक सद्भावको सहरका रूपमा परिचित नेपालगन्जले सद्भाव खल्बल्याउने प्रयासलाई चिर्दै आफ्नो परिचय जोगाउँदै आएको छ। फेरि अहिले पनि त्यस्तो प्रयास भएको छ। यो प्रयासलाई पनि निस्तेज पार्न धार्मिक अगुवा सक्रिय छन् ।

सेनाद्वारा मुक्तिनाथ मन्दिर परिसरमा स्वास्थ्य सेवा सहितको विश्रामस्थल निर्माण

पवित्र धार्मिकस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण गरेको छ। नवनिर्मित विश्रामस्थलमा दर्शनार्थीलाई हुने स्वास्थ्य समस्यालाई लक्षित गर्दै स्वास्थ्य परीक्षण् कक्ष समेत निर्माण गरिएको छ। शौचालय समेत बनाइएको छ।

नेपालको मर्करीमुक्त स्वास्थ्य सेवा र दन्त चिकित्सासम्बन्धी नीतिलाई अन्तर्राष्ट्रिय पुरस्कार

मर्करीमुक्त स्वास्थ्य र मर्करीमुक्त दन्त चिकित्सासम्बन्धी नीति तर्जुमा गरेबापत नेपाल 'फ्युचर पोलिसी अवार्ड २०२३' बाट सम्मानित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्