३ मंसिर २०८१ सोमबार
image/svg+xml

नदीजन्य पदार्थ उत्खननमा जिल्ला प्रमुखकै मिलेमतो

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीबाट अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ।

निकुञ्जभित्र नदीजन्य पदार्थ उत्खनन् गरी निकासी गर्ने तयारी

बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने कर्णाली नदी उत्खनन्का लागि अनुमति लिन निकुञ्ज प्रशासनले आवश्यक प्रक्रिया अघि बढाएको छ।

अरुण नदीमा पक्की पुल नहुँदा समस्या

संखुवासभाबाट बग्ने सबैभन्दा ठूलो अरुण नदीमा पक्की पुल नहुँदा सर्वसाधरणले सास्ती भोग्दै आएका छन्।

कर्णाली नदीको तटबन्ध निर्माण रोकियो

स्थानीय प्रशासनले नदीजन्य निर्माण सामग्री प्रयोगमा रोक लगाउँदा कर्णाली नदीको तटबन्ध निर्माण कार्य पूर्ण रुपमा ठप्प भएको छ।

साली नदीलाई पर्यटकीय गन्तव्य बनाउँछौं

जनप्रतिनिधि भएर आएको करिव तीन महिनासम्म शुभकामना तथा बधाइ थाप्दै ठिक्क भयो । गत साउनमा नगरपरिषदबाट बजेट तथा नीति कार्यक्रम ल्यायौं । बाहुन टोलमा खानेपानीको हाहाकार थियो । हामी आएसँगै विशमभारा जंगलबाट पानी ल्याएर वितरण गरेका छौं, जसबाट २९ घरधुरी लाभान्वित भएका छन्।

नदीमा बेपत्ता बालक मृत फेला

कालीगण्डकी नदीमा बेपत्ता भएका एक बालक बुधबार मृत अवस्थामा फेला परेका छन्।  कालीगण्डकी नदीमा सोमबार दिउँसो बेपत्ता भएका रम्भा गाउँपालिका–१ हुँगी पाल्पाका ३ वर्षीय अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकीको किनारमा तैरिएर बसेको अवस्थामा स्थानीयवासीले फेला परेका हुन्।

दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन्।

सीमानदीमा भारतद्वारा एकतर्फी पुल निर्माण

कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको दार्चुलामा भारतीय पक्षले फेरि सीमामा ज्यादती गरिरहेको खुलेको छ । भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल बनाई नेपाली भूमिमै आएर बाटो बनाएको छ ।

त्रिशुली नदीमा जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति

उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ।

कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ।  आजको दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ।

नदी सन्धि पुनरावलोकन

नेपालको मौसम प्रणालीमा आधारित जलचक्रले गर्दा नदी बाँडफाँट गरिए ४ महिना वर्षातमा बाढी र बाँकी ८ महिना सुक्खायाममा खडेरीको मात्र बाँडफाँट हुन्छ । सन्धिको लक्ष्य जलस्रोतको दोहन गर्दा हुने लाभ र लागत बाँडफाँट गर्ने हुनुपर्छ ।

ट्यूव चढेर नदी तर्ने क्रममा एक बेपत्ता

ट्यूव चढेर नदी तर्नेक्रममा खोटाङमा वडाध्यक्षको छोरा बेपत्ता भएका छन्। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईको १४ वर्षीय छोरा किरण राई दुधकोसीमा बेपत्ता भएका हुन्।

नदी दोहनमा एलडिओकै मिलेमतो

महोत्तरीमा स्थानीय विकास अधिकारीकै मिलेमतोमा नदी दोहन भएको रहस्य खुलेको छ । जिल्ला समन्वय समिति (जिसस)को नाममा नक्कली रसिद प्रयोग गरेर नदी दोहन गरिरहेको प्रमाणसहित दुई जना पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्