लिग तीन दिन सर्यो
सहिद स्मारक ‘ए’ डिभिजन लिग तीन दिनपछि धकेलिएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार जनाएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग तीन दिनपछि धकेलिएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार जनाएको छ।
जसले कथा भन्छ, त्यसले भन्दा बढी इफोर्ट सुन्नेले लगाउनुपर्छ। यदि सुनिदिने मान्छे र पढिदिने पाठक भएनन् भने त्यो कथाले केही प्रभाव पार्न सक्दैन।
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन्।
इटालीका डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले चोटका कारण आगामी विश्वकप छनोटअन्तर्गत स्विट्जरल्यान्ड र नर्दन आयरल्यान्डसँगको महŒवपूर्ण खेल गुमाउने भएका छन्।
अस्ट्रेलियाका कप्तान एरोन फिन्चले बिहीबार आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानको सामना गर्दा साहिन शाह अफ्रिदीको गतिमा टोलीले गर्ने प्रदर्शनले आफ्नो फाइनल यात्रा तय गर्ने बताए।
अष्ट्रेलियाको राजधानी क्षेत्र एसीटीका बासिन्दाहरूले शुक्रबारदेखि घर बाहिर जादा मास्क लगाउन अनिवार्य हुनेछैन।
नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले संसदलाई सुचारु गर्न सभामुखले पहल गर्नुपर्ने बताएका छन्।
कयौं खेलाडीहरू अझै पनि अस्ट्रेलियन ओपनमा सहभागी हुन पूर्ण भ्याक्सिनेट हुनुपर्ने या नपर्नेबारे अन्योलमा नै छन्।
जनताका हितभन्दा ठूलो कुरा नेता र पार्टी नहुने भन्दै उनले जनताको हितमा काम गरेर २०७४ सालकै अवस्थामा पार्टीलाई पुर्याउनुपर्नेमा जोड दिए। उनले राजनीतिकमा अनेक सम्भावना रहेको उल्लेख गर्दै त्यसअनुसार अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।
सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा एक अर्ब बराबरको कर्जा उपलब्ध गराएको छ।
भारतीय सरकारले अनुदानमा निर्माण गरेको जयनगर–कुर्था ३४.९ किलोमिटर अन्तर्राष्ट्रिय रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
‘मैले मेरो जीवनमै यस किसिमको खेल खेलिनँ होला। खेल करियरमा यति लामो तीन सेटको प्रतिस्पर्धा मैले बिरलै खेले।’
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले परमादेशको आधारमा बनेको वर्तमान सरकार लोकतन्त्र, गणतन्त्र, विकास र समृद्धि बिरुद्ध रहेको आरोप लगाएका छन्।
पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषीउपर कारबाही प्रक्रिया अगाडि नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना सुरु गरेको छ। धर्नामा बसेकी महिला अधिकारकर्मी तेलीले आफ्नो माग पूरा नहोउन्जेलसम्म धर्ना जारी रहने बताइन्।
अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधिकारीहरुको भनाइ छ।