२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सम्भव भयो शरीरबाट एचआईभी हटाउन !

वैज्ञानिकहरूले जीन इडिटिङ्ग प्रविधिको प्रयोगबाट एचआईभीका कोषहरूलाई सफलतापूर्वक निकालेर हटाउन सफल भएको दावी गरेका छन्।

‘ग्लोबल फन्ड’बाट सेभ दी चिल्ड्रेन बाहिरियो

एचआईभी, क्षयरोग र मलेरिया कार्यक्रम सञ्चालन गर्न सिसीएमा मार्फत ग्लोबल फन्डले यसअघि नै नेपाल सकार स्वास्थ्य मन्त्रालयलाई प्रमुख प्राप्तकर्ता बनाउनु निर्णय भइसकेको थियो भने गैरसरकारीतर्फ निर्णय हुन बाँकी थियो।

आफ्नै लोगो सार्वजनिक, विपन्न र एचआईभी संक्रमतिलाई सहयोग

म्याग्दीको बेनी नगरपालिकाले स्थापना दिवसको अवसरमा आफ्नै ‘लोगो’ सार्वजनिक सहित विविध कार्यक्रम गरेको छ । १० औं स्थापना दिवसको अवसर पारेर आज नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गदैं नगरबासीको समस्यालाई समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय एचआईभी रणनीतिक योजना सर्वजनिक

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ मन्त्रालयले सर्वजनिक गरेको हो।

एचआईभी संक्रमित बालबालिकालाई दुई महिनाको राहत

राष्ट्रिय एचआईभी/एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित १२ वर्षमुनिका बालबालिकालाई दुई महिनाको लागि राहत वितरण गर्ने भएको छ। जीवनदायिनी एन्टिरेट्रोभाइरल (एआरभी) औषधि खाइरहेका देशभरका ६ सय ६८ बालबालिकालाई राहत वितरण गरिने महासंघले जनाएको छ।

कपिलवस्तुमा एचआईभी संक्रमित र क्षयरोगीलाई घरघरमै औषधि

लकडाउनका कारण सरकारी स्वास्थ्य संस्थामा आउन कठिनाई भए पछि जिल्ला स्वास्थय कार्यालयले एचआईभी संक्रमित र क्षयरोगीका बिरामीलाई घरमै औषधि पुर्‍याउने छ। लकडाउनले मारमा परे पछि एचआईभि संक्रमति र क्षयरोगीका बिरामीलाई औषधि सेवाबाट बञ्चित नहुन घरमै औषधि पुर्याईएको हो।

लकडाउनको असर, एचआईभी संक्रमितले 'एआरटी' पाएनन्

लकडाउनको मारमा एचआईभी संक्रमित पनि परेका छन्। उनीहरु मध्ये धेरैजना एआरटी सेवनबाट बञ्चित भएका छन्। एआरटी एचआईभी संक्रमितले नियमित सेवन गर्नुपर्ने औषधी हो। यसको नियमित सेवनले संक्रमितमा रोग प्रतिरोधात्मक क्षमता विकास हुन्छ।

एचआईभी एड्सका कारण कम्बोडियामा गत बर्ष १३ सयको मृत्यु

एचआईभी एड्सका कारण कम्बोडियामा गत बर्ष सन् २०१८ मा मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ । सन् २०१० को तुलनामा यो तथ्याङ्क ४८ प्रतिशत कम भएको अधिकारीहरुले आइतबार जनाएका छन् । त्यतिबेला २५ सयभन्दा बढीको एचआईभी एड्सका कारण मृत्यु हुने गरेको डरलाग्दो तथ्याङ्क रहेको राष्ट्रिय एड्स प्राधिकरणका अध्यक्ष आइङ मौलीले जानकारी दिए ।

एचआईभी संक्रमित व्यक्ति रोगमुक्त

प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन्। अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन्। पेरिसमा आयोजित एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिएकाे छ।

एचआईभी रोकथामका लागि ‘मिडिया म्यासेज’ बनाउँदै एनडिसी

प्राणघातक रोग एचआईभी एड्स रोकथामका लागि सचेतना फैलाउने ‘मिडिया म्यासेज’ निर्माणको काम थालिएको छ।

२ सय जना एचआईभी संक्रमित

जिल्लामा अहिलेसम्म कूल दुईसय जना एचआईभी संक्रमितको पहिचान भएको छ । स्वेच्छिक परामर्श केन्द्रमार्फत् गरिएको एचआईभी परिक्षण एवं अन्य विमारको परीक्षणको क्रममा ती संक्रमितको पहिचान भएको हो ।

पाल्पामा एचआईभी सङक्रमितकाे संख्या बढ्दै

जिल्लामा पछिल्लो सयमा एचआईभी सङक्रमितहरुको संख्या थपिंदै गएको छ । एचआईभी/एड्सको नयाँ संक्रमण र सर्ने दरलाई २०१६ भित्र शुन्यमा पु¥याउने घोषणा सरकारले ग¥र्यो । तर जिल्लामा भने २०१६ सकिन लाग्दा एचआइभी सङक्रमितको संख्या भने बढिरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्