घरजग्गा व्यवसायीद्वारा मन्त्रीलाई ज्ञापनपत्र
साथै महासंघले घरजग्गा व्यवसायको क्षेत्रमा रहेका समस्या बारे मन्त्री राईलाई गम्भीर ध्यानाकर्षण गराउँदै आफ्ना माग तथा सुझाव समेटिएको ज्ञापनपत्र पेश गरेका छन्।
साथै महासंघले घरजग्गा व्यवसायको क्षेत्रमा रहेका समस्या बारे मन्त्री राईलाई गम्भीर ध्यानाकर्षण गराउँदै आफ्ना माग तथा सुझाव समेटिएको ज्ञापनपत्र पेश गरेका छन्।
प्रतियोगिताअन्तर्गत पुरुष फुटसल र ब्याडमिन्टनको प्रतिस्पर्धा हुने पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जनाएका छन्।
सरकार बनाउँदा समर्थन गर्ने र भोलिपल्टै हामी त प्रतिपक्षी हौँ भनेर झुटो र अनैतिक शैलीमा बोल्नेहरूले जनतालाई उल्लु ठानेका छन्।
मंगलबार शहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले नेपालको पश्चिममा खोलामा झोलुङ्गे पुल नहुँदा मानिसहरुको तुइनबाट खोला तर्दा खोलामा खसेर मुत्यु भइरहेको भन्दै सबै भन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताएका हुन्।
फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलाको डढेले मुहानबाट काफ्लेपाटी हुँदै लगिएको पानी मंगलबार बिहान ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा रहेको ट्याङ्कीमा खसाइएको छ।
बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरिएको छ।
मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालन गरेको छ।
मुक्तिनाथ विकास बैंकले डाक्टर भगवान् कोइरालाको अध्यक्षतामा सञ्चालित गैरनाफामूलक संस्था ‘काठमाडौं इन्स्टिच्युट अफ चइल्ड केयर’ सँग सम्झौता गरेको छ।
मुक्तिनाथ विकास बैंक १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक रुपको विकास गर्ने बताएका छन्। विमानस्थलले सिंगै राष्ट्रको विकासमा योगदान दिने उनले बताए।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ मा रहेको घ्याङ्फेदी माध्यमिक विद्यालयका विद्यार्थीले ‘घ्याङ्फेदी आविष्कार केन्द्र’को स्थापना गरेका छन्।
हरियो चिया उत्पादन गर्ने प्रत्येक किसानका लागि २५ हजार रुपैयाँ अनुदानको कार्यक्रम ल्याउन लागिएको बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले जानकारी दिए।
म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु भएको छ।
बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ दुई संस्थासँग सम्झौता गरेको हो।
कृषि विकास बैंकका सञ्चालक समितिको अध्यक्षमा रमेश दुवाडी नियुक्ति भएका छन्। बैंकको सञ्चालक समितिको बैठकले दुवाडीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो।