१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेपालगञ्ज नगर क्षेत्रको नाला सफा गरिँदै

नेपालगञ्ज उपमहानगरपालिकाले डुबानको समस्यालाई ध्यान दिएर साना–ठूला सबै नाला सफाइ गर्न थालेको छ।

बजेट कटौतीले अर्बौंका आयोजना गुणस्तर परीक्षण प्रभावित

राज्यको बजेट तथा दातृ निकायको ऋण र अनुदानबाट बन्ने दर्जनौं आयोजना र विकासका पूर्वाधारहरूको गुणस्तर परीक्षण यो वर्ष नहुने भएको छ।

विकासे अड्डामा एक तिहाइ इन्जिनियर कमी

विकाससँग सम्बन्धित सरकारी अड्डा तथा निकायहरूमा एक तिहाइभन्दा बढी इन्जिनियरको अभाव भएको छ।

भित्तेपात्रो प्रकाशन गर्न पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति लिनुपर्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भित्तेपात्रो प्रकाशन गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय टेकु काठमाडौंलाई सहयोग गरेको छ।

शिक्षकलाई सेवाकालीन तालिम

ताप्लेजुङको फक्ताङलुङ र सिरिजंगा गाउँपालिकाका १२ विद्यालयका २० जना शिक्षकलाई पेसागत विकाससम्बन्धी सेवाकालीन (टिपिडी) तालिम दिन सुरु गरिएको छ।

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं’

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं, स्वरोजगार सिर्जना गरौं, वातावरण जोगाऔ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ।

बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम लागू

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ।

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ।

चितवन विशेषः भरतपुरका ठुला आयोजना संघ र प्रदेशकै भरमा

अन्य पालिकामा भन्दा भरतपुर महानगरपालिकामा संघीय बजेट बढी नै आएको छ। पाँच वर्षको अवधिमा संघीय सरकारबाट १३ अर्ब रूपैयाँबराबरका आयोजना भरतपुरमा आए। चालु आवमा मात्रै ५ अर्ब ६४ करोड रूपैयाँबराबरका आयोजना संघीय सरकारबाट सञ्चालित छन्।

नेपाल ट्रेड समिटको दोस्रो संस्करण सुरु

नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुई दिने नेपाल ट्रेड समिट बुधबार सुरु भएको छ।

प्रविधिमैत्री बनाउन सहयोग

देशकै प्रमुख पर्यटकीय शहर पोखराको यातायात व्यवस्थालाई समानुकूल परिमार्जित गरी प्रविधिमैत्री बनाइने भएको छ।

प्रविधिले चलाख बनायो कि वज्रस्वाँठ?

प्रविधिको विकास हुनुअघिको मान्छेको जीवन र अहिलेका मान्छेको जीवनबीच तुलना गर्ने हो भने हामीलाई सपना जस्तो लाग्न सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्