विकास गाउँमा बसाइँ भने शहरमा
घोराही उपमहानगरपालिका-९ की ८३ वर्षीया सुमित्रा शर्मालाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ।
घोराही उपमहानगरपालिका-९ की ८३ वर्षीया सुमित्रा शर्मालाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ।
आजदेखि बालाचतुर्दशी मेलाकाे चहलपहल सुरु भएको छ। पशुपतिनाथ मन्दिर परिसरमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ।
ज्योति विकास बैंकको सञ्चालक समितिको ४७१ औं बैठकले कपिल ढकाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ।
अहिले देशको अर्थतन्त्र सुधारोन्मुख भएपनि दबाबमुक्त भने भइनसकेको प्रधानमन्त्री दाहालले बताए।
शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले माध्यमिक तहका लागि सिफारिस भई आएका २३ जना शिक्षकलाई एकमुष्ट रुपमा नियुक्ति पत्र हस्तान्तरण गरी कार्यक्षेत्रका लागि बिदाइ गरेको छ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) को सहकार्यमा व्यवसायीका लागि पाँच दिने डिजिटल क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
ठेक्का सम्झौताअनुरूप काम गरेको भए बागलुङको कुँडुले चोकदेखि मालिका हुँदै पञ्चकोटसम्मको १४ किलोमिटर कालोपत्र भइसकेको हुन्थ्यो।
आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ।
प्रयोगकर्ता-केन्द्रित विकासलाई समर्थन गर्दै ओमोडाले ग्लोबल जेन-जी केन्द्रित आदर्श विकल्प सिर्जना गरेको छ।
क्लब मार्ग सामुदायिक विकास केन्द्र कालिमाटीको आयोजनामा ‘काठमाडौं–चौतारा भिन्तुना मोटरसाइकल र्याली’ सम्पन्न भएको छ।
प्रदेश खेलकुद विकास परिषद्, बागमतीले बाग्मती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता गर्ने भएको छ।
नेपालले अतिकम विकसित मुलुक (एलडिसी) को रूपमा विदेशी मुलुकबाट थानको कपडा ल्याएर सिलाइ–बुनाइ गरी युरोपियन युनियन (इयु) र बेलायतलगायतका मुलुकमा शून्य भन्सारमा निर्यात गर्दै आइरहेको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएका छन्।
अतिकम विकसित मुलुकहरूमा जनसङ्ख्या–भारित जिडिपीमा आठ दशमलव तीन प्रतिशतको नोक्सान भएको छ।