७ पुस २०८२ सोमबार
image/svg+xml

बेलायतमा २५ वटा यौन अपराधमा एक नेपाली दाषी ठहर, २५ वर्षको कैद

बेलायतस्थित क्याम्ब्रिज क्राउन कोर्टले बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई दीर्घकालीन काराबासको सजाय सुनाएको छ।

लगातार ४ हारपछि जनकपुरको पहिलो जित, चितवन स्तब्ध

लगातार चार खेलमा बेहोरेर हारको शृङ्खला तोड्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पहिलो जित दर्ता गरेको छ।

माजपछि अनिल साहको पनि अर्धशतक, जनकपुर बोल्ट्स जितको सँघारमा

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा जनकपुर बोल्ट्सका अनिल साहले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्।

जनकपुरको विष्फोटक जवाफी ब्याटिङ, माजको अर्धशतक

चितवन राइनोजले प्रस्तुत गरेको १७७ रनको विशाल लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले जवाफी ब्याटिङमा विष्फोटक सुरुवात गरेको छ।

तीन दशकदेखि अलपत्र सगरमाथा लोकमार्गको विकल्पमा नयाँ बाटो खोलिँदै

प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले खोटाङतर्फ लोकमार्गको विकल्प अपनाउँदै सदरमुकाम दिक्तेलदेखि दक्षिण क्षेत्र रेग्मीटारसम्म आवतजावत सहज बनाउने योजना अघि सारेका छन्।

छक्का प्रहार गर्दा चिअरलिडर घाइते

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोज र जनकपुर बोल्ट्सबीचको खेलका क्रममा चितवनका कप्तान कुशल मल्लले प्रहार गरेको शक्तिशाली छक्काले बाउन्ड्री लाइनमा रहेकी ‘रेड बुल’ चिअरलिडरलाई चोट लागेको छ।

चीनले माछा मार्ने जापानी जहाजलाई लखेट्यो

चीनले आफ्नो जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा माछा मार्ने जापानी जहाजलाई लखेटेको घोषणा गरेको छ।

चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो।

मधेसको सत्ता राजनीतिबाट यसरी एक्लियो एमाले

यो प्रकरणको अस्वस्थ पटाक्षेप भने यतीमै भएको देखिँदैन। यस प्रकरणको विरोधमा एमालेबाहेकका दल र प्रदेशसभा सदस्यहरू गोलबद्ध हुन्छ।

शशांक भन्छन्ः पुसमा महाधिवेशन सम्भव छैन, म र शेखर दाइमध्ये एक जना लड्छौँ

यद्यपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ। जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए।

चितवनका दुवै ओपनरको अर्धशतक, मलान र साउदको शतकीय साझेदारी

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजका दुवै ओपनरले अर्धशतक प्रहार गरेका छन्।

‘तेरे इश्क में’ चलचित्र: प्रेममा ‘मुक्ति’ होइन, मृत्यु !

के प्रेमले मान्छेलाई पूर्णता दिन्छ ? वा शून्यतामा धकेल्छ ? आनन्द एल राय निर्देशित नवीनतम चलचित्र ‘तेरे इश्क में’ ले दर्शकलाई यही दार्शनिक र मनोवैज्ञानिक प्रश्नको भुमरीमा छाडिदिन्छ।

चितवनको सानदार सुरुवात, १० ओभरमा विना क्षति ७६ रन

नेपाल प्रिमियर लिग (एनपिएल) को २०औं खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्