२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गण्डकी प्रदेशः संसदीय समिति सभापतिमा भागवण्डा

गण्डकी प्रदेशसभाको संसदीय समितिको सभापति भागवण्डा टुंग्याइएको छ। गण्डकी प्रदेशसभामा रहेको चारवटै संसदीय समितिको सभापति भागवण्डामा टुंग्याइएको हो।जस अनुसार सत्तारुढ नेपाली कांग्रेसले दुइ तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ नेकपा माओवादी केन्द्रले एक–एकवटा संसदीय समितिको सभापति लिनेगरी सहमति भएको हो।

के संक्रमणकालीन न्याय टुंगिन लागेको हो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ‘टुंगोमा पुर्याउन’ लागिपरेका छन् ।

सङ्घीय संसदअन्तर्गतका दुवै सदनको बैठक बस्दै

सङ्घीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

सरकारमाथि संसद्को निगरानी कमजोर

संसद्ले सरकारका काममा निरन्तर निगरानी गर्ने काम गर्नुपर्ने भए पनि संसद् आएको छ महिनासम्म संसदीय निगरानी प्रभावकारी भएको देखिएको छैन ।

संसद् छलेर कानुन बनाउँदै सरकार

जनताको सर्वोच्च निकाय संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले मुलुकको आवश्यकता र औचित्यका आधारमा कानुन निर्माण गर्नसक्छ।

‘जलहरी भ्रष्टाचार’मा तीनजनाविरुद्ध मुद्दा

सार्वजनिक जलहरी बनाउँदा १,४९१ ग्राम ७१८ मिलिग्राम सुनको भ्रष्टाचार भएको भन्दै १ करोड १७ लाख रूपैयाँ मागदाबीसहित तीनजनाविरुद्ध विशेष अदालत काठमाडौंमा अख्तियारले आइतबार मुद्दा दर्ता गरेको हो।

चीनसँग भएका सम्झौता कार्यान्वयन हुन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बन्ने बताएका छन्।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

चिकित्सकमाथि कुटपिट गर्नेलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

४ वटा संसदीय समितिको बैठक बस्दै

आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अर्थ समितिको बैठक केहीबेरमा सुरु हुने बताइएको छ।

‘कानुन कार्यान्वयनका नाममा बढी अधिकार प्रयोग भए बदर हुने’

कुनै पनि कानुनको अधिनमा रहेर प्रत्यायोजित गरिएका विषयलाई तीस दिनभित्र संसद्को प्रत्यायोजित विधायन समितिमा पठाउनुपर्ने विधेयकको व्यवस्थाले जथाभावी प्रत्यायोजित अधिकार प्रयोग गर्ने कार्यलाई निरुत्साहित गर्ने देखिएको छ ।

काँग्रेस संसदीय दलको बैठक बस्दै

सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ।बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ।

विद्यालय शिक्षा विधेयकबारे काँग्रेस संसदीय दलमा छलफल हुँदै

सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्