२९ वैशाख २०८१ शनिबार
image/svg+xml

ठुला सहर झिलिमिली पार्दै सरकार

योजना अन्तर्गत मुख्य सहरका सडकहरूमा आधुनिक बत्तीहरू जडान गर्ने तयारी सुरु गरेको छ। योसँगै व्यस्त सडकहरूमा आधुनिक ट्राफिक लाइटहरू पनि जडान गरिनेछ।

स्ट्रिप लाइट जडानले धनगढी बन्यो झिलिमिली

६ लेन सडकमा स्ट्रिप लाइट जडान भएपछि रंगीन बत्तीहरूको उज्यालोसँगै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी झिलिमिली बनेको छ।

तिहारको लागि ४५ करोडको झिलिमिली बत्ती आयात

विद्युतीय झिलिमिली बत्ती आयात भए अनुसार बजारमा माग नभएको व्यवसायीहरुले गुनासो गरेका छन्।

तिहारअघि नै झिलिमिली काठमाडौं (तस्बिरसहित)

तिहार आउन अझै १३ दिन बाँकी छ। तर, बजार डुल्दा झिलिमिली देखिन्छ। यो झिलिमिलीले तिहार आइसक्यो भन्ने लाग्छ। संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ।

तीन महिनामा तीन करोडको मालाबत्ती भित्रियो

तिहार भित्रनै लाग्दा विद्युतीय सामग्रीका बिक्रेतालाई भ्याइनभ्याइ छ। विशेषगरी तिहारका बेला झिलिमिली गराउने माला बत्ती(तोरण) को किनबेच बढ्छ। त्योसँगै सहरबजार झिलिमिली हुन सुरु भइसकेको छ।

दसैंको मुखमा बिजुली पुगेपछि गड्तीर क्षेत्र झिलिमिली

दसैंको मुखमा घरमा बिजुली बाल्न पाएपछि सिन्धुलीको गड्तीर क्षेत्रका नागरिकमा अहिले खुशीयाली छाएको छ। खुर्कोट–घुर्मी खण्डको गोलन्जोर गाउँपालिका–१ च्याकुटारबेँसी र दिङलादीप विद्युत विस्तार भएसँगै त्यस भेगका गाउँले निकै हर्षित भएका हुन्।

सौर्य बत्तीले बजार झिलिमिली

सडकको विकाससँगै कर्णाली राजमार्ग आसपास पर्ने बस्तीमा बजारीकरण बढ्दै गएको छ। एक दशक पहिला सुनसान देखिने कर्णाली राजमार्ग आसपासका बस्ती, बजारमा स्थानीय सरकार आएसँगै सौर्य बत्तीले चहलपहल बढाएको छ। तिला गाउँपालिकाको रारालिही, कुडारी , तिलाकोट, जर्मी, एैरेनीलगायत क्षेत्रका बजार बाक्लिँदै गएको हो।

झिलिमिली गाउँ

त्रिपुरासुन्दरी नगरपालिका–५, ल्हाँकी लक्ष्मीकुमारी झाँक्रीको पिठ्यूँमा डोको, थाप्लोमा नाम्लो लगाएर वनमा देवद्यारको झरो (दियालो) खोज्न जानुपर्ने बाध्यता हटेको छ।

सोलारको बिजुलीले झिलिमिली बन्दै सिंहदरबार

बारम्बार बिजुली जाने सिंहदरबारमा अब भने कहिल्यै नजाने भएको छ । सरकारले सिंहदरबारभित्र बिजुली आपूर्ति नियमित बनाउन भवनका छतछतमा सोलार प्यानल जडान गर्दैछ।

महानगरपालिकाका सडक लक्ष्मीपूजाबाट झिलिमिली

काठमाडौं महानगरपालिकाको सबै वडाका सडक लक्ष्मीपूजाको दिनदेखि झिलिमिली हुने भएको छ। महानगरले ल्याएको 'जनसहभागितामा आधारित सडकबत्ती कार्यक्रम' अन्तर्गत महानगरका सडकमा सौर्य ऊर्जा जडान गरिएपछि सहर झिलिमिली हुने भएको हो।

२० करोड खर्चेर काठमाडौँका मुख्य सडक झिलिमिली पारिने

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रु २० करोड ५७ हजारको लागतमा सौर्यबत्ती जडान प्रक्रिया अघि बढेको छ । काठमाडौँ महानगरपालिकाले तीन भागमा विभाजन गरी एक वर्षभित्र एक हजार ८५ खम्बामा कामपाले आगामी एक वर्षभित्र उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो ।

सौर्य बत्तीले सडक झिलिमिली

विद्युत लोडसेडिङले सम्साँझै अन्धकार हुने नेपालगन्जका सडक यतिखेर झिलिमिली बनेका छन्। चारलेन सडकको पुष्पलाल चोकदेखि गणेशमान चोकको बीच भागमा सडक बत्तीले अचेल स्वरूप फेरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्