१२ आश्विन २०८१ शनिबार
image/svg+xml

पेरिस सम्झौताबाट अमेरिका बाहिरिएकोमा राष्ट्रसंघद्वारा दुःख व्यक्त

संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएकोका संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ।

पेरिस सम्झौताबाट अमेरिका औपचारिक रुपमा बाहिरियो

संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बुधबार औपचारिक रुपमा बाहिरिएको छ।

पिएसजीका तीन खेलाडीलाई कोरोना

फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) का तीन खेलाडीमा कोरोना भाइरस (कोभिड–१) को संक्रमण भएको बुधबार क्लबले पुष्टि गरेको छ ।

फ्रान्समा नेपाली भाषा पढाउने गुरु

फ्रान्सको राजधानी पेरिसमा रहेको भाषा तथा अनुसन्धानसम्बन्धी काम गर्ने फ्रेन्च संस्था इनाल्कोमा नेपाली विषय पनि समावेश गरिएको छ।

पेरिस सम्झौता: नेपालका लक्ष्य महत्वाकांक्षी, कार्यान्वयन अति सुस्त

आफैंले तोकेर अन्तर्राष्ट्रिय मञ्चमा पु-याएका लक्ष्य पूरा गर्न नसक्दा नेपालले गरेका प्रतिबद्धतामाथि प्रश्न उब्जिन सक्ने विज्ञको चिन्ता।

पेरिस सम्झौताबाट अलग्गिएकोबारे राष्ट्रसंघलाई औपचारिक पत्र

जलवायु परिवर्तनका लागि एकताबद्ध भएर लड्ने भन्दै विश्वका नेताको सहभागितामा सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको सम्झौताबाट अलग्गिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै घोषणा गरेका थिए।

नेइमारको भाउ मिलेन

पेरिस सेन्ट जर्मन (पिएसजी) ले ब्राजिली स्ट्राइकर नेइमारका लागि उनकै पूर्वक्लब बार्सिलोना र रियाल मड्रिडले गरेको अनुबन्धन प्रस्ताव अस्वीकृत गरेको छ। नेइमारको पूर्वक्लब बार्सिलोनाले उनका लागि पिएसजीसामु १ करोड युरोका साथै फिलिप कौटिन्होलाई पिएसजी पठाउने प्रस्ताव गरेको थियो। यता रियालले पनि नेइमारका लागि आकर्षष रकमका साथै गारेथ बेल र हामेस रोड्रिग्वेजलाई पेरिस पठाउने प्रस्ताव अघि सारेको थियो।

बार्सिलोना पदाधिकारी पेरिसतर्फ

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमारको विषयमा छलफल गर्न बार्सिलोनाका पदाधिकारी मंगलबार पेरिसतर्फ प्रस्थान गरेका छन्।

नेइमार पिएसजी छाड्दै

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानको पहिलो खेलमा शनिबार स्ट्राइकर नेइमारलाई बेन्चमै राखेपछि उनको सरुवा प्रक्रिया अघि बढेको खुलासा गरेको छ।

एम्बाप्पेलाई थप जिम्मेवारीको आशा

फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर केइलिन एम्बाप्पेले अर्को सिजनका लागि आफूले थप जिम्मेवारीको आशा गरेको प्रतिक्रिया दिएका छन्।

आठ सय ५० वर्ष पुरानो गिर्जाघरमा आगलागी

फ्रान्सको राजधानी पेरिसस्थित प्राचीन नोट्र–डाम गिर्जाघरमा आगो लागेको छ। आगोले जलेर सो गिर्जाघरको शिखर र छानो खसेको छ। फ्रान्सका अति प्रख्यातमध्येको एक धरोहर नोट्र–डाम गिर्जाघर आठ सय ५० वर्ष पुरानो हो।

पेरिसको एक चर्चमा आगलागी

फ्रान्सको राजधानी पेरिसको एक चर्चमा आगलागी भएको छ। ८ सय ५० वर्ष बढी पुरानो विश्व चर्चित चर्च नोट्र डाम क्याथेड्रलमा आगलागी भएको हो।

पारालम्पिकमा तेक्वान्दो समावेश

सन् २०२४ को पेरिस पारालम्पिक गेम्समा पारा तेक्वान्दो पनि समावेश हुने भएको छ। विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ) अध्यक्ष चोङयोङ चोइले मंगलबार आगामी ०२४ को पेरिस ओलम्पिकमा पारा तेक्वान्दो पनि समावेश हुन लागेको जनाएका हुन्।

पेरिस सम्झौताको कार्यान्वयन सन् २०२० मा

विश्वका करिब दुई सय देशका प्रतिनिधिहरूको सहभागितामा पोल्याण्डमा भएको छलफलपछि जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई सन् २०२० मा कार्यान्वयनमा ल्याउनका लागि आवश्यक थुप्रै विकल्पमा सहमति जनाइएको छ।

नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन

नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन भएको छ। कञ्चनपुरकी १३ वर्षिया वालिका निर्मला पन्त र माया विक लगायतका महिलाहरुमाथि भएको हत्या, हिंसा र बलात्कारका घटना बिरुद्द फ्रान्समा रहेका नेपालीहरुले पेरिसमा प्रदर्शन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्