१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

विरामीलाई रिसिभ गर्न सेना र स्वास्थ्यकर्मी सहितको टिम बनाइने

सरकारले आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु खरिद गर्नका लागि दुईवटा विकल्पलाई खुल्ला राख्ने भएको छ।

‘कोरोना युद्ध’ मा सेना

कोरोना  भाइरस (कोभिड–१९) ले व्यक्तिको रोग प्रतिरोध क्षमतालाई मात्र चुनौती दिएको छैन, सरकारको कार्यक्षमतामा समेत प्रश्न उठाएको छ।

स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनालाई

सरकारले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक औषधि, उपकरण रक्षा मन्त्रालयसँग समन्वय गरी नेपाली सेनामार्फत जी टु जी प्रक्रियाबाट खरिद गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको छ।

काठमाडौं–तराई–मधेस द्रुतमार्ग : उजुरी नटुंग्याई परामर्शदाता छनोट

काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना सुपरिवेक्षणका लागि परामर्शदाता छनोटमा देखिएको विवाद टुंगोमा नपुर्याई नेपाली सेनाले परामर्शदाता छनोट गरेको छ।

जाजरकोटमा सेनाका ४९ जना क्वारेन्टाइनमा

जाजरकोटमा नेपाली सेनाका ४९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। सेनाले विभिन्न जिल्लाबाट फर्किएका आफ्ना जवानलाई क्वारेन्टाइनमा राखेको हो।

नेपाली सेनाद्वारा कोभिड–१९ रेस्पोन्स एप्प–नेपाल प्रयोगमा

नेपाली सेनाले जनताबाट सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले कोभिड–१९ रेस्पोन्स एप्प–नेपाल प्रयोगमा ल्याएको छ।

चार सय जनाका लागि सेनाको क्वारेन्टाइन तयार

नेपाली सेनाले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा चार सय जना क्षमताको क्वारेन्टाइन निर्माण सम्पन्न गरेको छ। नेपाली सेनाको उत्तरपश्चिम पृतनाले खुल्लामञ्चमा बनाएको क्वारेन्टाइनमा शनिबार दिउँसोसम्म एक सय ५ जनालाई राखिएको छ।

बन्द उद्योगमा अस्थायी उपचार कक्ष बनाइँदै

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण देखिएका व्यक्तिहरूलाई राखेर उपचार गर्नको लागि सिमरामा अस्थायी अस्पताल (उपचार कक्ष) निर्माण गर्ने लागिएको छ। विरगञ्ज –पथलैया औद्योगिक करिडोर अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका – २ मा बन्द रहेको तार जाली र गर्मेन्ट उद्योगलाई नै अस्थायी अस्पताल बनाउन लागिएको हो।

सेनाका पाँच हजार स्वास्थ्यकर्मी तयारी अवस्थामा

नेपाली सेनाले कोभिड–१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ। साथै सेनाले सो जोखिम रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ।

जाेखिमसँग जुध्न सेनाको तयारी

मुलुकभित्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन र सम्भावित जोखिम सामना गर्न नेपाली सेनाले चेतनामूलकसहित विभिन्न गतिविधि अघि बढाएको छ।

शान्ति सेनामा नेपालको चौथो स्थान

संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापनाका लागि फौज पठाउने मुलुकमा नेपालले चौथो स्थान कायम गरेको छ। यसअघि नेपाल पाचौं स्थानमा थियो।

सैनिक आवासीयलाई प्रधानसेनापति अन्तर विद्यालय टी-२० क्रिकेटको उपाधि

सैनिक आवासीय महाविद्यालयको १३ औं प्रधानसेनापति अन्तर विद्यालय टी-२० रनिङ क्रिकेट प्रतियोगिता २०७६ को उपाधि सैनिक आवासीय महाविद्यालयले हासिल गरेको छ। नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तन्दुलले प्रधानसेनापति अन्तर विद्यालय टी-२० रनिङ क्रिकेटमा प्रथम हुन सफल खेलाडी टोलीलाई बिहीबार नगद एक लाख, ट्रफी र प्रमाणपत्र वितरण गरे।

नेपाली सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति नआउदा बैठक स्थगित

नेपाली सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि सांसदहरुले आपत्ति जनाउँदा संघीय संसद प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठक स्थगित भएको छ।

नेपाली सेनाको सुपथ मूल्य पसल

नेपाली सेनाले काठमाडौंको त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सैनिक कल्याणकारी योजना अतर्गत सेनाले वहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिकले सेवा पाउने गरी आइतबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो।

नेपाली सेनाको १० प्रतिशत जनशक्ति शान्ति सेनामा खटाइने

रक्षा मन्त्रालयले नेपाली सेनासँग रहेको १० प्रतिशत जनशक्तिलाई संयुक्त राष्ट्र संघ शान्ति मिसनमा खटाउने तयारी गरिरहेको जनाएको छ। उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले बुधबार मन्त्रालयमा आफ्नो कार्यकालको दुई वर्षको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामा १० प्रतिशत सेना खटाउन संयुक्त राष्ट्रसंघसँग कुरा गरिरहेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्