२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘अस्पतालले दिँदैनन् विपन्नलाई छुट’

काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित धेरैजसो निजी, सरकारी र सामुदायिक अस्पतालले विपन्न नागरिकलाई दिनुपर्ने १० प्रतिशत शड्ढया छुट नदिएको पाइएको छ।

महानगरको अनुगमन: दुई अस्पतालले लक्षित वर्गलाई निःशुल्क उपचार गरेको पाइएन

काठमाडौंका ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले स्वास्थ्य सम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने सेवा नदिएको पाइएको छ।

बुटवलको आम्दा अस्पताललाई ३ सय शैयामा स्तरोन्नती गर्ने समझदारी

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलको स्तरोन्नती गर्न आम्दा इन्टरनेश्नल जापान संग समझदारी भएको हो।

बाजुरा अस्पतालमा विशषेज्ञ सेवा

चिकित्सक सेवा समेत प्रभावकारी नभएको आरोप खेपिरहने बाजुरा जिल्ला अस्पतालमा यतिबेला १० जना डाक्टर कार्यरत छन्।

वीर अस्पतालमा एमआरआईको पालो दुई सातापछि !

सरकारले ‘विशिष्टीकृत सेवामा नागरिकको सर्वसुलभ पहुँच’ को नारा अघि सारेकै बेला देशकै जेठा र ठूलो अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमै एमआरआई गर्न बिरामीले दुई साताभन्दा बढी समय कुर्नुपरेको पाइएको छ।

तराईमा तातो हावाको खतरा

विगत केही दिनयता देशका विभिन्न स्थानमा बढ्दै गरेको गर्मी आगामी केही दिनसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

तराईमा गर्मी बढेसंगै नारायणी अस्पतालमा बढ्यो बिरामीको चाप

तराईका जिल्लाहरुमा केहि दिनदेखी गर्मी बढेसंगै नारायणी अस्पतालमा पनि बिरामीको संख्या बढ्न थालेको अस्पतालले जनाएको छ।

करणीका आरोपी अस्पतालभित्र झुण्डिए

मोरङको मिक्लाजुङ गाउँपालिकाका एक जना युवा विराटनगरको नोबेल अस्पतालभित्र झुण्डिएको अवस्थामा आज भेटिएका छन्।

डायलायसिस सेवा पुनः सञ्चालनमा

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ। उपकरण बिग्रिएपछि यहाँ डेढ महिनादेखि सो सेवा ठप्प थियो।

स्मार्ट फोनको लतले निम्त्याउँदै मानसिक समस्या

घन्टौंसम्म स्मार्ट फोन चलाउने बालबालिकामा मानसिक समस्या देखिन थालेकाले उपचार केन्द्रमा यस्ता समस्या लिएर पुग्ने अहिले थुप्रै छन्। तर उनीहरूको अध्ययन भएको छैन।

वीर अस्पतालको सेवा एक हप्ताभित्र सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन्।

भेरी अस्पतालमा सेवा स्तरोन्नत्ति

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ। अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुयाइएको छ।

निजामती कर्मचारी अस्पतालमा थ्रिटेस्लाको एमआरई मेसिन

निजामती कर्मचारी अस्पतालले अर्को सातादेखि नयाँ एमआरइ मेसिनबाट परीक्षण सेवा दिने भएको छ। उक्त एमआरआई मेसिन सरकारी अस्पतालमा पहिलोपटक आएको हो।

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

कुल शय्याको दश प्रतिशत शय्या विपन्न, असहाय, बेवारिसे बिरामीका लागि छुट्याइ निशुल्क उपचार नगर्ने निजी अस्पताललाई काठमाडौ महानगर पालिकाले कारबाही गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्