महाधिवेशनमा दस्तावेज लेखनका लागि सुझाव पठाउन नेकपा एसको निर्देशन
कमिटीले आगामी जेठ ३ देखि ७ गतेसम्म हुने महाधिवेशनमा मातहतका सबै निकायबाट सुझाव सङ्कलन गर्ने उद्देश्यले एक साताभित्र सुझाव पठाउन निर्देशन दिएको हो।
कमिटीले आगामी जेठ ३ देखि ७ गतेसम्म हुने महाधिवेशनमा मातहतका सबै निकायबाट सुझाव सङ्कलन गर्ने उद्देश्यले एक साताभित्र सुझाव पठाउन निर्देशन दिएको हो।
त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले तेस्रो विकेटको रुपमा नामिबियाका जेन फ्रैङ्कलिनलाई आउट गरेको हो।
त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले दोस्रो विकेटको रुपमा नामिबियाका जेन पेरी कोट्जलाई आउट गरेको हो।
त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले पहिलो विकेटको रुपमा नामिबियाका माइकल भेन लिङ्गनलाई आउट गरेको हो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अबको केहीबेरमा सुरु हुने खेलमा नामिबियाले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गर्दै नेपाललाई फिल्डिङ्गका लागि निम्तो दिएको हो।
नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगञ्ज नाकामा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सञ्चालन हुन ढिलाइ भएको छ।
मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन्।
एस डि प्रोमो मिडियाले इइपिसी भारत र केमसान नेपालसँगको सहकार्यमा सातौं नेपाल मेडिकल तथा ल्याब एक्सपोको फागुन १७ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ।
वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनल अन्तर्गत नेपालले आज लेबनानसँग खेल्दै छ।
रुसी सेनामा भर्ती भएका ४५ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। मस्कोस्थित नेपाली राजदूतावासको सम्पर्कमा आउने नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काएको हो।
नेपाल र नामिबियाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः३० बजे सुरु हुनेछ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन्।
उनले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइ निष्पक्ष अनुसन्धान गर्नुपर्ने टिप्पणी गरे। सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइ अनुसन्धान गर्न जरुरी रहेको उनले बताए।
नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान भरेको छ।
आइतवार १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमवार २ सयले घटेको हो।