१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता

नामिबियाविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ। त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले पहिलो विकेटको रुपमा नामिबियाका माइकल भेन लिङ्गनलाई आउट गरेको हो।

उनलाई नेपालका करण केसीको बलमा गुल्शन झाले आउट गरेका हुन्। माइकल २० रन बनाएर आउट भएका छन्।

हालसम्मको अवस्थामा नामिबियाले निर्धारित २० ओभरमध्य ७ ओभरको खेल सकिँदा ४० रन बनाएर खेलिरहेको छ।

प्रकाशित: १५ फाल्गुन २०८० १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App