जनपद प्रहरी समूहतर्फका १९ जना प्रहरी निरीक्षक बढुवाका लागि सिफारिस
प्रहरी प्रधान कार्यालयको बुधवार बसेक बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १९ जना प्रहरी निरिक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो।
प्रहरी प्रधान कार्यालयको बुधवार बसेक बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १९ जना प्रहरी निरिक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो।
नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिने वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ।
गैरआवासीय नेपाल संघ (एनआरएनए) मा लामो समयदेखि चर्किएको विवाद निरूपण गर्दै अदालतले दुईपटक भएका महाधिवेशन खारेज गरिदिएको छ।
काठमाडौं महानगरपालिकाले निजी विद्यालयलाई नाम नेपालीमा राख्न ताकेता गरेको छ।
१५८ रनको लक्ष्यसहित मैदान उत्रेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा २५.३ ओभर खेल्दै सबै विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो।
भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत नेपालले पहिला ब्याटिङ्ग गर्ने भएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आयरल्यान्ड वुल्भ्सविरुद्ध ब्याटिङ्ग गरिरहेको नेपालले ७ विकेट गुमाएर सय रन पूरा गरेको हो।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ्ग गरेको आयरल्यान्ड वुल्भ्सले आफ्नो सबै विकेट गुमाएर १५७ रन बनाएको छ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गोर्खा मिडिया प्रालिका संचालक जीबी राई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्पर्कमा रहेको ठोकुवा गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा मुछिएको आरोप लागेका उप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने माथिको छानबिनका लागि ‘संसदीय छानबिन समिति’ गठनको मागको अल्टिमेटम सकिएको चेतावनी दिएका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला फिल्डिङ्ग गर्ने मौका पाएको नेपाल ‘ए’ का मौसम ढकालले तेस्रो सफलता दिलाएका छन्।
सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ।
भारत–नेपाल लोक शिल्प मेला– २०२४ सम्पन्न भएको छ। मार्च २८ देखि अप्रिल १ सम्म आयोजना भएको लोक शिल्प मेला दक्षिण एसिया फाउन्डेसन (एसएफ)को पहलमा भएको हो।