१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नेपाली उत्पादन प्रवर्द्धन गर्न एनआरएनए जापानसँग सम्झौता

नेपाली उत्पादन निर्यात प्रवर्द्धन गर्न उद्योग मन्त्रालयले गैरआवासीय नेपाली संघ जापानसँग एक सम्झौता गरेको छ। द्विपक्षीय सम्झौतामा जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी तथा एनआरएन जापानका अध्यक्ष सुदन थापाले हस्ताक्षार गरे। सो लिखित सम्झौतामा नेपाली उत्पादनलाई प्रचारप्रसार र प्रवर्द्धन गर्न गैरआवासीय नेपाली संघले सहयोग गर्ने उल्लेख छ।

मलेसियासँग श्रम सम्झौता हुँदै

वर्षौदेखिको प्रयासपछि बल्ल नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने भएको छ। मलेसियाको मानव संशाधन मन्त्रालयका सहसचिव केशाभान कारुपिहा नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली अधिकारीबीच काठमाडौंमा दुईदिने छलफलपछि मंगलबार श्रम सम्झौता गर्ने समझदारी भएको हो।

'सम्झौता कार्यान्वयन हुन्छ, डा. केसीले अब अनशन बस्नुपर्दैन्'

शिक्षामन्त्री धनीराम पौडेलले डा. गोविन्द केसी र सरकारबीच भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न सरकार गम्भीर भएर लागिपरिरहेको बताएका छन्।

वाइड बडी खरिद सम्झौता एक महिनापछि

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अमेरिकी उड्डयन सहयोग कम्पनी 'एएआर कर्पोरेसनसँग' एक महिनापछि ठूला (वाइड बडी) जहाज खरिद सम्झौता गर्ने घोषणा गरेको छ।

चिकित्सा शिक्षा सुधार सम्झौता कार्यान्वयन गर्न बाटो खुला

सर्वोच्च अदालतले चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसी र सरकारबीच भएका सम्झौता खारेज गर्न माग राखेर दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

घर निर्माणका लागि ठेक्का सम्झौता

तीन दशकदेखि विस्थापित यहाँको माझी समूदायको व्यवस्थापनका लागि घर बन्ने भएको छ । बस्ती व्यवस्थापनका लागि घर निर्माण गर्न बाग्लुङ नगरपालिका कार्यालय, माझी बस्ती व्यवस्थापन समिति र मुक्तिनाथ विएण्डबी त्रिशक्ति निर्माण कम्पनी काठमाडौंबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता हैन, सिद्धान्तको राजनीति

जसका लागि भनेर प्रस्ताव दर्ता गरियो उनैले अस्वीकार्ने अवस्था सिर्जना भएको छ। यस अर्थमा आकलन गर्न सकिन्छ कि यसरी फेरि पनि बलपूर्वक ल्याइएको यो संशोधन प्रस्तावले के अर्थ राख्ला? र, यो कसका लागि ल्याइएको हो?

नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण गर्न नेपाल र जापानबीच सम्झौता

नागढुङ्गा–नौबिसे साढे २ किलोमिटर सुरुङ मार्ग निर्माण गर्न नेपाल र जापान सरकारबीच बिहीबार सम्झौता भएको छ। यो नेपालकै पहिलो सुरुङमार्ग हुनेछ।

इन्धन सम्झौता नवीकरणमा छलफल

नेपालसँगको इन्धन खरिद र आयातसम्बन्धी सम्झौता पुनरावलोकनको विषयमा छलफल गर्न इन्डियन आयल कर्पोरेसन(आइओसी)को टोली नेपाल आएको छ। टोलीले बुधबार नेपाल आयल निगमका अधिकारीसँग इन्धन आपूर्ति, पाइपलाइन निर्माण लगायतविषयमा छलफल भएको छ।

सम्झौता मन्त्रिपरिषद्बाट अनुमोदित

सरकारले डा. गोविन्द केसीसँग भएको सम्झौता कार्यान्वयनका लागि कार्यविधि निर्धारण गर्न मन्त्रिपरिषद्को विधेयक समितिमा पठाएको छ ।

कोलम्बिया सरकार र फार्कद्वारा संशोधित शान्ति सम्झौतामा हस्ताक्षर

कोलम्बियाका राष्ट्रपति जोन म्यानुएल सन्तोष र रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)का नेता रोड्रिगो लोन्डोनोले संशोधित शान्ति सम्झौतामा बिहीबार हस्ताक्षर गरेका छन्। सो शान्ति सम्झौता संसद् (कंग्रेश)मा पेश गरिने छ।

म्याक्स मनी र सिटी एक्सप्रेसबीच सम्झौता

म्याक्स मनी मलेसिया र सिटी एक्सप्रेस मनी ट्रान्सफरले आगामी नोभेम्बरदेखि रकम आदान–प्रदानको सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता गरेका छन् ।

टीटीपी त्याग्ने ट्रम्पको घोषणापछि १२ देशले हस्ताक्षर गरेको सम्झौता के होला?

मेरिकाका राष्ट्रपति निर्वा्चित डोनल्ड ट्रम्पले पदभार सम्हालेको पहिलो दिननै ट्रान्स प्यासिफिक पार्टनरशीप (टीपीपी) व्यापार सम्झौताबाट अमेरिकाले हात झिक्ने बताएको एक दिन बित्न नपाउँदै जापानले यसमा प्रतिक्रिया दिँदै अमेरिकाबिना पनि सम्झौता अगाडि बढ्ने प्रतिक्रिया दिएको छ।

शान्ति सम्झौताको एक दशक

नेपालको दशक लामो द्वन्द्वको अन्त् यगर्ने बृहत् शान्ति सम्झौता सम्पन्न भएको १० वर्ष पुगेको छ। विगतका १० वर्षमा, शान्ति कायम गर्नेतर्फ नेपालले चालेका कदमहरूको संयुक्त राष्ट्र संघ सराहना गर्छ। यो सराहना राष्ट्रका नेताहरूलाई मात्र नभएर प्रत्येक नेपालीको लागि हो, जसले सन् २००६ पछिको एक दशक दिगो शान्ति कायम गर्नमा योगदान पुर्‍याएका छन्।

'फास्ट ट्र्याक सम्झौता रद्द गर्न मन्त्रिपरिषदमा प्रस्ताव'

राष्ट्रलाई ४० अर्ब रुपैयाँ क्षति पुग्नेगरी भारतीय कम्पनीले तयार पारेको काठमाडौं–तराई फास्ट ट्र्याक विस्तृत योजना प्रतिवेदन (डिपीआर) सम्झौता रद्द गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्