१० चैत्र २०८२ मंगलबार
image/svg+xml

अमेरिका: छोरी-श्रीमतीको क्रूर हत्यापछि छत्रबहादुर पनि प्रहरीको गोलीबाट मारिए, ज्वाइँ गम्भीर

थापाका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेतले आफ्नो गाडी बाहिरबाट हिउँ हटाउने क्रममा कोलाहल सुनेपछि ९११ मा फोन गरेका थिए। हतार गर्दै भित्र पस्दा बस्नेतले आफ्नी ३१ वर्षीया श्रीमती ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रगतले लतपतिएको अवस्थामा भेटे। त्यसपछि छत्रबहादुरले बस्नेतमाथि पनि हतियार प्रहार गरेका थिए।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

३० हजार आयोजना अलपत्र

ठेकदारको लार्पबाही, सरकारी तयारीको अभाव, नेताहरूले मनपरी योजना हाल्ने प्रवृत्ति, बजेट अभावको कारण करिब ३० हजार आयोजना अलपत्र परेका छन् ।

१३ सयले बढ्यो सुन, घट्यो चाँदी

महासंघका अनुसार आज चाँदीको मूल्य भने केही घटेको छ। सोमबार प्रतितोला पाँच हजार ५९५ रुपैयाँ रहेको चाँदी मंगलबार १० रुपैयाँ घटेर पाँच हजार ५८५ रुपैयाँ कायम भएको छ।

नेपालको आमूल परिवर्तन मार्गचित्र

नेपाल गम्भीर राजनीतिक अस्थिरता, भ्रष्टाचार र दण्डहीनताको चपेटामा छ। बारम्बार सरकार परिवर्तन, कमजोर सुशासन र बेरोजगारीले व्यवस्था संकटग्रस्त बनेको छ ।

‘रङ्गभेद’ लघुकथाको सन्दर्भ

कथाहरू धेरै सरल, सङ्केतात्मक, विम्ब र प्रतीकले सुन्दर बनाइएका छन्, धेरै कथामा अभिव्यञ्जनात्मक कथनशैलीले लघुकथाको स्तरीयतालाई समाएका छन्।

‘साँचो प्रेम अमर हुन्छ, झूटो टिक्न सक्दैन’

नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक भएको गीतले प्रेम भनेको भगवान् राधाकृष्णको जस्तो हुनुपर्छ, अन्धाधुन्ध र स्वार्थका लागि गाँसिएको साइनो जस्तो हुनु हुँदैन भन्ने सन्देश छ।

मुग्लिन-मलेखु सडकका घाइतेका लागि काठमाडौंभन्दा भरतपुर किन उत्तम ?

यससँगै मुटु, नसालगायतका जटिल उपचार यहाँ हुन्छ। यस्तै ट्रमाको धेरै उपचार गर्ने चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि दुर्घटनाका घाइतेको उपचारका लागि आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखेका छन्। समयमा उपचार हुँदा घाइते बचाउन सक्ने चिकित्सकहरू बताउँछन्।

गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा

आफ्नै ठाउँमा स्वरोजगार सृजना गर्दै पुर्ख्याैली पेसाको संरक्षणमा युवा पुस्ता सक्रिय हुन थालेका छन् ।

नेपाली कांग्रेसले साम्बाको उपचारका लागि ५ लाख दिने

सोमबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साम्बाले आफ्नो घुँडाको गम्भीर चोटको उपचारका लागि आम समर्थकहरूसँग आर्थिक सहयोगको अपिल गरेकी थिइन्।

टी-२० विश्वकप : आज इङ्ल्यान्ड र पाकिस्तान भिड्दै, पाकिस्तानलाई इतिहास रच्ने मौका

ऐतिहासिक रूपमा हेर्दा यी दुई टोली तीन पटक टी-२० विश्वकपमा आमनेसामने भएका छन्, जसमा सबै खेलमा इङ्ल्यान्डले जित हासिल गरेको छ। विशेषगरी सन् २०२२ को टी-२० विश्वकपको फाइनलमा इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै उपाधि जितेको घटना अझै पनि क्रिकेट समर्थकहरूको स्मरणमा छ।

यस्तो छ कालीमाटीमा तरकारी र फलफूलको भाउ

समितिका अनुसार गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ।

इतिहासको पाठ र वर्तमानको चेतना

संविधानमा व्यवस्था भएअनुसार दुई सदनात्मक संघीय संसद्अन्तर्गतको अर्को समावेशी संरचना राष्ट्रियसभा हो।

केबेको ह्याट्रिकमा प्लानिङ ब्वाइजलाई सफलता

फ्रान्सेली फरवार्ड पापा इबु केबेको ह्याट्रिक प्रेरणामा प्लानिङ ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा फराकिलो जित निकाल्दा जावलाखेल युथ पनि विजयी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्