२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

पाकिस्तानलाई तहसनहस पार्न खोजियो: प्रधानमन्त्री खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘बिदेशी षड्यन्त्र’ भएको बताएका छन्।

बंकरयुक्त निवास

आफ्ना निवास, सवारी साधन र अन्य खर्चमै बजेट सक्ने हो भने आमनागरिकमा निराशाबाहेक अरू केही बाँकी रहने देखिँदैन। बंकरयुक्त निवास होइन, जनताको मनमा बस्ने नेतामात्र अमर हुन्छन्।

अफगान महिला फुटबल खेलाडीले देश छोडे

विद्रोही समूह तालिवानले सत्तारोहण गरेको एक महिनापछि अफगानिस्तानका उमेरसमूहका महिला फुटबल खेलाडीहरूले देश छोडेका छन्।

प्रधानमन्त्री ओलीबाट पाकिस्तानी प्रमको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार यहाँ संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन्। उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरेका हुन्।

इमरान खानको कोलम्बो–यात्रा

दक्षिण एसियाली मुलुक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोभिड–१९ महामारीको बेलामा पनि अर्को दक्षिण एसियाली मुलुक श्रीलङ्काको यही फागुन ११ र १२ गते श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षको निमन्त्रणामा भ्रमण गरेका छन्। प्रधानमन्त्री खानलाई श्रीलङ्का भ्रमणका लागि भारतले आफ्नो वायु–सीमा प्रयोग गर्ने अनुमति दिएर पाकिस्तानप्रति आफ्नो सदासयता प्रकट गरेको छ।

लाहोरको प्रदर्शनले सरकारलाई अप्ठेरो पर्ने पाकिस्तानका विपक्षी दलहरुको दाबी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विरुद्धमा यहाँका विपक्षीहरुले लाहोरमा गर्न लागेको विरोध प्रदर्शनले सरकारलाई अप्ठेरो पार्ने बताएका छन्।

अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको विरोध

अफगानिस्तानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विरुद्धमा यहाँका केही स्थानहरुमा नागरिकहरुले विरोध प्रदर्शन गरेकाे बताइएको छ।

पाकिस्तानमा कोरोना भाइरसका संक्रमितहरु बढिरहेको भएपनि सोमबारबाट लकडाउन खुल्ने

इस्लामावाद पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ।

पाकिस्तानी प्रधानमन्त्रीलाई ओलीको बधाई, सम्बन्ध मजबुद हुने विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानलाई बधाई दिएका छन्। पूर्वक्रिकेटर समेत रहेका खानले शनिबार विहान पाकिस्तानको २२ औं प्रधानमन्त्रीको रुपमा सपथ लिएका थिए। सपथ लिएलगत्तै ओलीले बधाई सन्देश पठाउँदै खानलाई बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

इमरानको सपथमा सिद्धु र कपिल सहभागी हुने

भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी हुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्