२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीबाट पाकिस्तानी प्रमको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले शनिबार बेलुकी ट्वीट गरी सो कामना गरेका हुन्।

प्रकाशित: ८ चैत्र २०७७ ०१:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App